वीरगञ्जमा भन्सार छलीका कपडा सहित अटो नियन्त्रणमा
वीरगञ्ज, १० चैत । सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले भन्सार छली चोरी तस्करी गरिएका करिब ४ लाख १४ हजार एक सय रुपैयाँ बराबरको कपडा सहित एक अटो र एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका-१६, सीमा नाकामा पर्ने विभिन्न क्षेत्रहरूबाट बरामद गरिएको सामानमध्ये, वीरगञ्ज भन्सार […]
पुरा पढ़नुश