यसिमाले अस्विकार गरिन चौतारीको प्रतिष्ठान ईन्चार्ज

बिराटनगर । यसिमा महतले प्रेस चौतारीले दिएको प्रतिष्ठान ईन्चार्ज अस्विकार गरेकी छिन् । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको क्रममा उनलाई प्रतिष्ठान ईन्चार्ज घोषणा गरिएको थियो। घोषणा गरिएको १ घन्टा भित्रमा उनले सो पदमा नरहने घोषणा गरेकी हुन्।   `मेरो अनुमती विना मलाई प्रतिष्ठानको इञ्चार्ज घोषणा गरेकोमा मेरो आपत्तिसहित चौतारीको साधारण सदस्य मात्रै रहने […]

पुरा पढ़नुश

प्रचण्ड भन्छन्- कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो

काठमाडौं, १२ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोप्रति अपत्ति जनाएका छन्।   प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको बताएका हुन्। ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा […]

पुरा पढ़नुश

सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन

काठमाडौं ,१२ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्। ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब पाको छैन, […]

पुरा पढ़नुश

कुकुरसँग यौनसबन्ध राख्ने अष्ट्रेलियाली मोडललाइ १० बर्षको सजायँ हुने

सिडनी, १२ चैत । सिड्नीकी २७ वर्षीय मोडललाई १० वर्षभन्दा बढी जेल सजाय हुन सक्ने देखिएको छ ।   यो मोडलको नाम कोडी एस्प्लेट हो। उनीमाथि बालबालिका र कुकुरसँग सम्बन्ध राखेको आरोप छ। यसरी उनीमाथि ९२ वटा आरोपहरू लागेका छन्, जसमध्ये मोडल आफैंले ६ वटा आरोप स्विकार गरेकी छिन् ।   जानकारीका अनुसार मोडल भिडियो […]

पुरा पढ़नुश

नेपाल खानेपानी संस्थानको ‘कर्मचारी सेवा शर्त विनियमावली–२०८१’ लागू

काठमाडौं, चैत ११। नेपाल खानेपानी संस्थानले लामो समयदेखि रोकिएको ‘कर्मचारी सेवा शर्त विनियमावली–२०८१’ अन्ततः लागू गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री प्रदीप यादवले उक्त विनियमावली कार्यान्वयनका लागि संस्थानका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। मन्त्री यादवका अनुसार नयाँ विनियमावली नेपाल सरकारको नियम, कानुन, र व्यवस्थासँग पूर्ण रूपमा मेल खाने गरी तयार पारिएको छ, जसले संस्थानका […]

पुरा पढ़नुश

सशस्त्रका डिएसपी रिजालले २० लाखको कपडा र ६ मोटरसाइकल नियन्त्रणमा लियो

धनुषा, ११ चैत । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर र बीओपी धनौजीको संयुक्त टोलीले करिब २० लाख रुपैयाँ बराबरको तस्करी गरिएको कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज रिजालको नेतृत्वमा १५ जनाको टोली तथा सशस्त्र प्रहरी निरीक्षक (सप्रनि) रवि दाहालको नेतृत्वमा ७ जनाको टोलीले धनुषाको विदेह नगरपालिका–२, सरिता […]

पुरा पढ़नुश

हुन्डी कारोबारको आशंकामा वीरगञ्जबाट १० लाखसहित एक जना पक्राउ

रसीद आलम ,पर्सा, १० चैत । सशस्त्र प्रहरी बल, नेपालले हुन्डी कारोबारको आशंकामा वीरगञ्जबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी राधेश्याम धिमालको नेतृत्वमा विशेष सूचनाका आधारमा भएको कारबाहीमा पर्सा, वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार जाँच बिन्दुभन्दा करिब ५० मिटर अगाडि भारतबाट नेपाल प्रवेश गरिरहेको BR22BG 1408 […]

पुरा पढ़नुश

विकासको गतिमा देश अगाडि बढिसकेको छः प्रधानमन्त्री

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको  ‘टुुगेदर फर टुमरोः युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भने कि समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ । […]

पुरा पढ़नुश

रौतहटमा मुख्यमन्त्रीको निर्देशन अवज्ञा, बन्द गरिएका अस्पतालहरु निर्बाध रुपमा सञ्चालन

चन्द्रपुर,१० चैत । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ ।   मधेश सरकाको स्पष्ट निर्देशन हुँदाहुँदै पनि गैरकानुनी रूपमा यी अस्पतालहरू सञ्चालनमा रहेको गुनासो बढ्दै गएको हो ।   चन्द्रपुर नगरपालिकाले निजी अस्पताललाई दिएको अस्थायी अनुमति पत्र खारेज गरिसकेको छ । दर्ता […]

पुरा पढ़नुश

सामाजिक सञ्जालको अराजकता रोक्नु पर्छः एमाले महासचिव

विराटनगर, १० चैत । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन । आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा  उद्घाटन गर्दै महासचिव पोखरेलले हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनि गरिएको भ्रमको पछि […]

पुरा पढ़नुश