प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

काठमाडौं ,१३ चैत । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएर शाक्यलाई नियुक्त गरेको थियो। शाक्यलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए।

पुरा पढ़नुश

वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू

वीरगन्ज ,१३ चैत ।   वीरगन्जस्थित वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रविधिबाट इस्केमिक स्ट्रोक (पक्षाघात ) लकवा)को उपचार सुरू भएको छ। अस्पतालका प्रमुख श्यामबाबु प्रसादले थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार सुरू भएको जानकारी दिएका हुन्। यस प्रविधिबाट उपचार हुनु मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि  ठूलो उपलब्धी भएको उनले दाबी गरे। प्रसादले वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा […]

पुरा पढ़नुश

कुलमानलाई हटाए पछि काठमाडौंमा सरकारको बिरोधमा दिनभर प्रदर्शन्

काठमाडौं, १२ चैत । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ ।   नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन ।   र, नेकपा माओवादी केन्द्रका जनबर्गीय संगठनहरूले पनि घिसिङलाइ हटाएकोमा बिरोध गरिरहेका छन् […]

पुरा पढ़नुश

मोतीहारिमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दावी

रौतहट १२ चैत। नेपालको रौतहट, बारा पर्सासँग सिमाना जोडिएको भारत बिहार पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतीहारी प्रहरीले नेपाली रुपैयाँ अढाई करोड मूल्य बराबरको लागुऔषध स्मैक बरामद गरेको छ। बिहारमा मदिरा उत्पादन बिक्रि बितरण तथा सेवन माथी सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएपछि पूर्वी चंपारण जिल्लामा  लागुऔषधको कारोवार बढेसँगै नियन्त्रणको लागि प्रहरीले सक्रियता देखाएको हो। स्थानिय नकरदेई […]

पुरा पढ़नुश

अबको युगमा राजतन्त्र फर्किदैन, भ्रममा नपरौं: प्रधानमन्त्री

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने बताएका छन्।   नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुबा’ (आत्मकथा) को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कुनै […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा ६४ केजी प्रतिबन्धित गाँजा बरामद

पर्सा, १२ चैत। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-९ बिश्रामपुरस्थित ढङ्गही खोलाको छेउमा लुकाएर राखिएको ६४ केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। उक्त गाँजा ६ वटा पोका बनाएर बेवारिसे अवस्थामा लुकाइएको थियो। बरामद गरिएको गाँजा आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय, पोखरीयामा बुझाइएको सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

SEE परीक्षा केन्द्रमा अनियमितता, लापरवाही देखिएपछि कारबाही

पर्सा ,१२ चैत । पर्सामा केहि SEE परीक्षा केन्द्रमा अनियमितता, लापरवाही देखिएपछि कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको प्रेस बिज्ञयप्ती अनुसार मिति २०८१-१२-१० गते आइतबार जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले SEE परीक्षा, २०८१अन्तर्गत वीरगंज महानगरपालिका वडा नं १२ स्थित सुरजी देवी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अनियमितता, […]

पुरा पढ़नुश

बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ

काठमाडौं – बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ। हवाई-टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखा अजिरकोट गाउँपालिका-३ घर भई ताकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम […]

पुरा पढ़नुश

१ करोड ४९ लाखको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं ,१२ चैत ।बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-३१ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्षीय विजय लम्साल रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लम्साललाई आइतबार काठमाडौं-२ लाजिम्पाटबाट पक्राउ गरेको हव। खगेन्द्रबहादुर सोपले उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गराएका थिए। १ करोड ४९ लाख ५० हजार […]

पुरा पढ़नुश

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत

काठमाडौं, १२ चैत । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् ।   निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाइ सर्बसम्मत रूपमा पाण्डेलाइ चयन गरेको घोषणा गरेका हुन् ।   उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन भने पमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरुमा क्रमशः बिष्णु तारुके, प्रदिप आचार्य, […]

पुरा पढ़नुश