ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

काठमाडौं, १४ चैत । प्रमुख तीन दलका शिर्ष नेता एकै मञ्चमा उभिएका छन् ।   नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनको समुद्घाटन कार्यक्रममा तीन शिर्ष नेता एकै मञ्चमा उभिएका हुन् ।   एभरेष्ट होटल, नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली ,पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र […]

पुरा पढ़नुश

इटहरीको सेन्टर प्लाजामा आगलागी, ११ जनाको सकुशल उद्धार

इटहरी ,१३ चैत । बुधबार बिहान ९ः ३० बजे इटहरीको सेन्टर प्लाजामा सुरू भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ। सेन्टर प्लाजामा लागेको आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा करिब तीन सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। […]

पुरा पढ़नुश

मुख्य मन्त्रिको नीर्देशन अबज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ

  रौतहट १३ चैत। मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई उनको हस्पिटलबाट केही बेर अघि पक्राउ गरेको […]

पुरा पढ़नुश

पर्सामा लागु औषध सहित एक जना पक्राउ

बिरगंज ,१३ चैत । पर्सा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका-६, भौराटारका ३३ वर्षीय अमेरिका प्रसाद साह गोढको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा लागु औषध फेला पारेको हो। प्रहरीका अनुसार साहको एकतले पक्की घरको दक्षिणतर्फको कोठामा लुकाइछिपाइ राखिएको १३ किलो गाँजा तथा […]

पुरा पढ़नुश

४७ औं नेत्र ज्योति दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न

पर्सा, १३ चैत । ४७ औं नेत्र ज्योति दिवस २०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा, नेपाल नेत्र ज्योति संघ पर्सा शाखा, तथा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर बाराको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका […]

पुरा पढ़नुश

भन्सार छलि भारततर्फ निकासी गर्न लागेको  सुकमेल र अटो नियन्त्रणमा

पर्सा ,१३ चैत । भन्सार छलि भारततर्फ निकासी गर्न लागेको रु. २.५ लाख बराबरको सुकमेल(ईलाईची ) र अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार छलि भारततर्फ निकासी गर्न लागिएको करिब रु. ५० हजार बराबरको १० केजी सुकमेल (इलाइची) र रु. २ लाख बराबरको अटो नियन्त्रणमा लिएको छ। […]

पुरा पढ़नुश

बारा सुरक्षा बेस जितपुरद्वारा भन्सार छलीका कपडा बरामद

बारा, १३ चैत । सशस्त्र प्रहरी बल बारा सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा २ लाख ५६ हजार रुपैयाँ बराबरको भन्सार छलीका कपडा बरामद गरेको छ। बेसका डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले बाराको परवानीपुर सडक खण्डमा अटोमा लुकाइछिपाई लगिरहेको अवस्थामा कपडा फेला पारेको हो। प्रहरीका अनुसार अटोको मूल्य ३ लाख रुपैयाँ तोकिएको छ, जसले गर्दा […]

पुरा पढ़नुश

सिमरामा १५० किलो गाँजासहित चार जना पक्राउ

बारा, १३ चैत । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहा स्थित दुधौरा खोलाबाट प्रहरीले १५० किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय (इ.प्र.का.) सिमरा, बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, वीरगंजको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) प्रदीप प्रसाद पाण्डेको कमान्डमा […]

पुरा पढ़नुश

पाँच करोडभन्दा बढीको राजस्व चुहावट मुद्दा दायर

वीरगंज, १३ चैत । राजस्व अनुसन्धान कार्यालय पथलैयाले उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजमा एकै दिन दुईवटा राजस्व चुहावट सम्बन्धी मुद्दा दर्ता गरेको छ। पहिलो मुद्दा अमायरा वस्त्रालय (स्था. ले. नं. 619932804) का संचालक चन्दन गुप्ताविरुद्ध दायर गरिएको छ। उनले बिजक नै जारी नगरी कपडाको कारोबार गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ विपरीत […]

पुरा पढ़नुश

प्रधानमन्त्री चैत १९ गते थाईल्याण्ड जाने

काठमाडौँ, १३ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।   यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को […]

पुरा पढ़नुश