आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुदैँ, ३५ सय प्रहरी परिचालन

काठमाडौं, १५ चैत । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् ।   नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।   सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा […]

पुरा पढ़नुश

युएसएड बन्द हुदाँ १ करोड ४० लाख बालबालिका भोकमरीमा पर्नेः युनिसेफ

काठमाडौं, १५ चैत । अमेरिकाजस्ता प्रमुख अन्तर्राष्ट्रिय दाताहरूले आफ्नो सहायता बजेट कटौती गरेकाले यस वर्ष विश्वभरका कम्तीमा १ करोड ४० लाख बालबालिका भोकमरी र कुपोषण वा मृत्युको जोखिममा पर्ने भएका छन् । यो चेतावनी संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले दिएको हो। युनिसेफले भोकमरीको लहरलाई सम्बोधन गर्न सरकार र परोपकारी संस्थाहरूलाई यसको बाल पोषण कोषमा योगदान […]

पुरा पढ़नुश

बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै, सुरू भयो बिबाहको तयारी

हैदाराबाद, १५ चैत । साउथ सिनेमाका चर्चित अभिनेता प्रभासले आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जितेका छन् । प्रभासले पनि आफ्नो अभिनयबाट करोडौं युवतीको मन जितेका छन् ।   तर, तपाईका लागि ल्याएको खबरले लाखौं केटीहरूको मन तोड्न सक्छ।  प्रभास अब दुल्हा राजाको रूपमा घोडा चढ्न तयार भएका छन् । एक व्यापारीकी छोरीसँग उनको सम्बन्ध फाइनल […]

पुरा पढ़नुश

वीरगंज ल क्याम्पसका विध्यार्थीहरूको जिल्ला प्रहरी कार्यालय पर्सामा अवलोकन तथा अन्तरक्रिया

पर्सा,  चैत १४। वीरगंज ल क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान प्रक्रिया, हिरासत कक्ष, तथा विभिन्न शाखा र उपशाखामा सञ्चालन हुने दैनिक काम कारबाहीको अवलोकन गरेका छन्। अवलोकन भ्रमणका क्रममा विद्यार्थीहरूले प्रहरी सेवासँग सम्बन्धित विभिन्न जिज्ञासाहरू राखेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले विद्यार्थीहरूको प्रश्नहरूको उत्तर दिँदै, […]

पुरा पढ़नुश

प्रमुख जिल्ला अधिकारीद्वारा छड्के, तस्करी रोक्न लापरवाहीपछि दुई सुरक्षाकर्मी निलम्बित(भिडियो सहित )

बारा,१४ चैत । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटिअर्वा नाकामा छड्के चेकजाँच गरेका छन्। अनुगमनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सार्वजनिक रूपमा भइरहेको तस्करीलाई नजरअन्दाज गरेको पाइएपछि प्रमुख जिल्ला अधिकारी अधिकारीले तत्काल दुई सुरक्षाकर्मीलाई निलम्बन गर्ने आदेश दिएका हुन्। सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न उनले अचानक चेकजाँच गरेका […]

पुरा पढ़नुश

ठाकुरराम क्याम्पस स्ववियु सभापतिमा राजकुमार यादवको प्यानल विजयी

वीरगञ्ज,१४ चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राजकुमार यादवको प्यानल विजयी भएको छ। लामो विवाद र तनावपछि बुधबारदेखि पुनः सुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार, यादव नेतृत्वको समूहले निर्णायक जित हासिल गरेको हो। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट असन्तुष्ट हुँदै स्वतन्त्र नेपाल विद्यार्थी समूह बनाएर […]

पुरा पढ़नुश

माओवादी निकट प्रेस सेन्टरले दिने बिभिन्न पुरस्कार घोषणा

काठमाडौं, १४ चैत । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा पुरस्कार प्राप्त गर्नेको नाम सार्बजनिक गरेको छ ।   आगामी चैत १६ र १७ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बेला सो सेन्टरले प्रदान गर्ने बिभिन्न पुरस्कारको घोषणा गरेको हो ।   महासचिव सन्तोष पौडेलका अनुसार नेपालको पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान […]

पुरा पढ़नुश

भारतको गुप्तचर एजेन्सी ‘रअ’लाई अमेरिकामा प्रतिबन्ध लगाउन सिफारिस

वासिंगटन डिसी, १४ चैत । अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ।   जसका कारण पनि आयोगले भारतको जासुसी एजेन्सी ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो। अमेरिकी आयोगले सिख पृथकतावादीहरू विरुद्धको हत्याको षड्यन्त्रमा गुप्तचर निकायको संलग्नता रहेको आरोप पनि लगाएको छ।   आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा […]

पुरा पढ़नुश

ऐश्वर्या राय बच्चनको कार दुर्घटना

मुम्बई, १४ चैत । बलिउड फिल्म इन्डस्ट्रीकी अभिनेत्री तथा करोडौं मनको मुटु ऐश्वर्या राय बच्चनको कार हालै दुर्घटनाको सिकार बनेको छ । मुम्बईमा दिउँसो उनको कार दुर्घटनामा परेको हो । । ऐश्वर्या राय बच्चनको जुहुस्थित घर नजिकै बेस्टको बस र उनको कार एक आपसमा ठोक्किएको हो ।   यद्यपि यो दुर्घटना धेरै ठूलो थिएन र […]

पुरा पढ़नुश

प्रधानमन्त्रीद्दारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना दिएका छन् ।   प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरेका छन् ।   […]

पुरा पढ़नुश