धम्की दिई फिरौती माग्ने व्यक्ति प्रहरीको नियन्त्रणमा
बारा, चैत्र १६। बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ०५, घुसुकपुर निवासी प्रेमलाल पाण्डेयका छोरा, ३० वर्षीय डा. बिकेश कुमार पाण्डेयलाई अज्ञात व्यक्तिले पटक–पटक फोन गरी धम्क्याउँदै ऐ.प्लस हस्पिटलमा बम राखिएको बताउँदै रु. २० लाख फिरौती मागेको घटनामा संलग्न व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा धम्की दिने र […]
पुरा पढ़नुश