क्यान्सरसँग लडिरहेका महामन्त्री राणा अब पाँच दिन हिरासतमा

काठमाडौं,१७ चैत ।  राप्रपा महामन्त्री धवलशमशेर राणा अस्वस्थ भए पनि अदालतले उनलाई थुनामा राख्न अनुमति दिएको छ। महामन्त्री राणा विगत केही महिनादेखि क्यान्सर रोगसँग लडिरहेका छन्। राणासहित ४१ जनालाई आइतबार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। राणा मुखको क्यान्सरसँग लडिरहेका छन्। राणाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थुनामा नराख्न […]

पुरा पढ़नुश

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

  सिरहा १७ चैत । सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  अस्पतालहरुमा छड्के अनुगमन गरेको छ ।   मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा अबैध रुपमा सञ्चालित १४ वटा निजी अस्पतालमा छड्के अगुमन गरेका हुन्।   अनुगमनको क्रममा  १३ वटा अस्पताल अबैध रुपमा चलाइरहेको भन्दै बन्द गराइएको मुख्यमन्त्री सिंहले बताए। उनले भने, ´अबैध रुपमा सञ्चालित […]

पुरा पढ़नुश

राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिदैँ

काठमाडौं, १७ चैत । गत शुक्रवार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेका माथी मुद्धा चलाइने भएको छ ।   शुक्रबार राती पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्धा चलाइन लागिएको हो । राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा […]

पुरा पढ़नुश

महानगरको जरिवाना पत्र निर्मल निवासले लिन मानेन

काठमाडौं, १७ चैत । काठमाडौं महानगरपालिकाले काटेको जरिवाना पत्र लिन निर्मल निवासले अस्विकार गरेको छ । गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख ५० हजार बराबरको जरिवाना  तय गरेको थियो।   कार्यालय बिदाका दिन अर्थात शनिवार जरिवाना तय गरे पछि महानगरको प्रहरी टोली निर्मल निवास पुगेको थियो । […]

पुरा पढ़नुश

प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने, आज बोलाए सर्बदलीय बैठक

काठमाडौं, १७ चैत । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ। बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए भने उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए।   उनका अनुसार प्रधानमन्त्री ओलीले आज नै सर्वदलीय बैठक […]

पुरा पढ़नुश

पूर्वराजालाई काठमाडौं महानगरद्वारा ७ लाख ९३ हजार जरिवाना

काठमाडौं ,१६ चैत । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो। राजावादीले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकिएको जनाएको छ। राजावादीको शुक्रबारको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा […]

पुरा पढ़नुश

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं,१६ चैत  । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका-९ मौजापुछारस्थित सडकमा प्र.३-०२-०११ प २८५९ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक पहिचान खुल्न नसकेका ४० वर्षीय पुरूषको मृत्यु भएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ ज्यामिरे हेल्थपोष्ट नजिक सडकमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्टतर्फ जाँदै गरेको बा.प्र.२-०३-००१ त ४३७१ नम्बरको ट्याक्टर […]

पुरा पढ़नुश

गुण्डागर्दीमा निर्मम बन्न प्रहरी महानिरीक्षक थापाको निर्देशन

काठमाडौं,१६ चैत । प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सु-व्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। थापाले जुनसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम् उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताए। शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी […]

पुरा पढ़नुश

वीरगञ्जमा शंकास्पद अवस्थामा महिलाको शव फेला

वीरगञ्ज, चैत्र १६। वीरगञ्ज महानगरपालिका-१६, नगवा क्षेत्रमा शनिबार बिहान एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ। मृतक वीरगञ्ज महानगरपालिका-४, नर्सिङ क्याम्पस क्षेत्रमा बसोबास गर्ने अंसिया अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले पुष्टि गरेको छ। पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, मृतक महिलाको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। तर, […]

पुरा पढ़नुश

८ किलो २५२ ग्राम लागू औषधसहित दुई जना पक्राउ

बारा, चैत्र १६। बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १ स्थित राजमार्गमा सशस्त्र प्रहरी बल नेपाल, राजस्व प्रहरी इकाई पथलैयाबाट खटिएको टोलीले ८ किलो २५२ ग्राम लागू औषध अफिम जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। चैत्र १५ गते दिउँसो करिब ३:०० बजे बा.प्र. ०१-०२९ च ५४१४ नम्बरको कारलाई रोकि जाँच गर्ने क्रममा लुकाइछिपाई […]

पुरा पढ़नुश