१८ घन्टा पछि सुचारू भयो बेलायतकाे एअरपोर्ट, आगलागी पछि भएको थियो बन्द

लन्डन, ९ चैत । बिजुलीको  सबस्टेसनमा आगलागीका कारण लन्डनको व्यस्त विमानस्थलमा बिजुली भंग भएको थियो, त्यसपछि विमानहरूको आवतजावतको कार्य ठप्प भएको थियो।   अहिले पहिलो विमान शुक्रबार राति करिब १८ घण्टा पछि हिथ्रो विमानस्थलमा अवतरण गरेको छ । यो युरोपको सबैभन्दा व्यस्त हवाई यात्रा केन्द्र हो।   ब्रिटिश एयरवेजको जेट सूर्यास्त हुनुभन्दा ठीक अघि अवतरण […]

पुरा पढ़नुश

बिरगंज महानगरपालिकाद्वारा रोजेदारहरूका लागि दावत ए इफ्तार आयोजना

बिरगंज, चैत ९ । बिरगंज महानगरपालिकाले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व रमजानका अवसरमा शुक्रबार साँझ संयुक्त इफ्तार समारोहको आयोजना गरेको छ। आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित उक्त समारोहमा महानगरका ३२ वटै वडाबाट गरी ५ हजारभन्दा बढी मुस्लिम धर्मावलम्बीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रोजेदारहरूलाई विभिन्न परिकारका साथ जलपान ग्रहण गराइएको थियो। महानगर प्रमुख रजेशमान सिंह स्वयं समारोहमा उपस्थित […]

पुरा पढ़नुश

शंकरदेवका विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय

काठमाडौं ,८ चैत । शंकरदेवका स्ववियु सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियनको चुनावविरुद्ध तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएका छन्। त्रिवि तालिका अनुसार गत मंगलबार स्ववियु निर्वाचन हुन पर्ने भए पनि यही २७ गतेदेखि विभिन्न संगठनहरूले तालाबन्दी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। विद्यार्थीको आवाज मुखरित गर्ने साझा संस्था स्ववियु निर्वाचन आवश्यक र अपरिहार्य रहेको […]

पुरा पढ़नुश

कृषीको आधुनिकीकरण खाधन्नमा आत्मनिर्भर बनाउनु पर्छ: प्रधानमन्त्री

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिप्रधान मुलुक नेपालले जिविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नु पर्नेमा जोड दिएका छन् ।   दक्षिण एसियाली किसान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा सम्लग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउन सक्ने अवस्था हुन नसकेको बताए । […]

पुरा पढ़नुश

गर्मी लाग्यो, उसो भए सुन्तलाका जुस पिउनुहोस्, हुनेछ अनेक फाइदा

काठमाडौं, ८ चैत । गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ ।   खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन […]

पुरा पढ़नुश

चीनले फेला पारयाे विश्वकै सबैभन्दा ठुलो सुनखानी, जसकाे मुल्य ८७ अर्ब डलर

बेइजिङ, ८ चैत । यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ  किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ ।   यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो […]

पुरा पढ़नुश

माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको छः प्रचण्ड

बारा, ७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर […]

पुरा पढ़नुश

पर्सामा २.५ केजी लागुऔषध गाँजासहित एकजना पक्राउ

  पर्सा, ७ चैत । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ बडेरवामा लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। बिहीबार साँझ करिब ६ बजे बडेरवाबाट तेलिया तर्फ जाँदै गरेका पैदल यात्री सखुवा प्रसौनी गाउँपालिका–२ जमुनिया बस्ने करिब ६० वर्षीय ध्रुव ठाकुरलाई प्रहरीले जाँच गर्दा उनको प्लास्टिकको झोलाभित्र करिब २.५ केजी गाँजा फेला परेको थियो। इलाका प्रहरी कार्यालय […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा सुनिल गुप्ता पक्राउ, डाँका र ज्यान मार्ने उद्योगमा मुद्दा।

बारा,७ चैत । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुर बस्ने कामेश्वर गुप्ताको छोरा वर्ष ३६ को  सुनिल कुमार गुप्तालाई प्रहरीले डाँका, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमराको टोलीले फरार प्रतिवादीको खोजी गर्ने क्रममा २०८१ साल चैत ७ गते साँझ जीतपुरसिमरा ७ स्थित सडकमा […]

पुरा पढ़नुश

सिन्धुपाल्चोकमा समातिएको २२ लाखकाे अबैध भेप भाटभटेनी साहुको?, कारबाहीको माग

काठमाडौं, ७ चैत । भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ ।   नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परे पछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् ।   प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ […]

पुरा पढ़नुश