बढ्दो महंगी नियन्त्रण गर भन्ने नारा सधैं लोकप्रिय हुने नारा होः प्रधानमन्त्री

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महंगी नियन्त्रणका लागि सरकारले परिणाममुखी प्रयास गरिरहेको जनाएका छन् ।   प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्रीले बढ्दो महंगी नियन्त्रण गर भन्ने नारा सधैं लोकप्रिय हुने नारा हुने गरेकोसमेत जनाएका छन् ।   ‘महंगी नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ।आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवम् […]

पुरा पढ़नुश

रुपन्देहीमा एसइई शान्तिपूर्ण सम्पन्न, भैरहवाबाट एक नक्कली परीक्षार्थी पक्राउ

भैरहवा, चैत्र ७ । रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सुचना अधिकृत अम्बर केसीले जानकारी दिए । परिक्षामा रेगुलर तर्फ १७ हजार ३ सय ३० मध्ये […]

पुरा पढ़नुश

बारामा १०३ केजी अवैध गाँजासहित ट्रक बरामद, चालक फरार

बारा, ७ चैत । बारा जिल्लाको पचरौता नगरपालिका–३ रामनगरस्थित सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. बेनौलीबाट खटिएको गस्ती टोलीले १०३ केजी अवैध लागुऔषध गाँजासहित एक ट्रक बरामद गरेको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक विश्वराज कुँवर क्षेत्रीको नेतृत्वमा खटिएको पाँच सदस्यीय मोटरसाइकल गस्ती टोलीले रामनगरबाट कोटवालीतर्फ जाँदै गरेको ना.८ख ९०२७ नम्बरको १२ चक्के ट्रक […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्साद्वारा प्रतिबन्धित भारतीय सेतो अण्डा बरामद गरी नष्ट

वीरगंज ,७ चैत । सशस्त्र प्रहरी बल पर्सा गुल्म, वीरगंजले नेपालमा प्रतिबन्धित भारतीय सेतो अण्डा बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरीका अनुसार छिमेकी मुलुक भारतमा बर्ड फ्लू रोगको संक्रमण फैलिएको आशंकामा नेपाल सरकारले सेतो अण्डा र भारतीय बोइलर कुखुरालाई प्रतिबन्ध लगाएको छ। सोही अनुसार, रोगको सम्भावित जोखिमबाट बच्न सीमा नाकाहरूमा निगरानी गर्दै प्रतिबन्धित सामग्री […]

पुरा पढ़नुश

मन्त्री यादवद्वारा बेसीशहरमा सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन

लमजुङ, चैत ७। खानेपानी मन्त्री प्रदीप यादवले आज लमजुङ जिल्लाको बेसीशहरस्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरेका छन्। उक्त आयोजना बेसीशहर नगरवासीहरूका लागि मात्र नभई समग्र रूपमा खानेपानी सेवा सुधारका लागि ऐतिहासिक कोशेढुंगा सावित हुने विश्वास उनले व्यक्त गरे। मन्त्री यादवका अनुसार नेपाल सरकार, उपभोक्ता समिति तथा स्थानीय तहको सहकार्य, प्रतिबद्धता र समन्वयकै कारण […]

पुरा पढ़नुश

एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन् । बुधबार एक भिडियो सन्देश जारी गर्दै ओलीले विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गरेका हुन ।  ‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन, यस पटक मैले तपाईँहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको छु’, ओलीले भने ।   पहिला पहिला […]

पुरा पढ़नुश

आजवाट शुरु भएको एसईई परिक्षामा ५ लाख १४ हजार बिधार्थी सहभागी

काठमाडौं, ७ चैत । यस बर्षको एसईई परीक्षा आजवाट सुरू भएको छ।   परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ ।   यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन ।   एसईई परीक्षाका […]

पुरा पढ़नुश

चितवनकी पत्रकार संगिता बानियाँको निधन

भरतपुर, ७ चैत । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको निधन भएको छ ।   ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।   पत्रकार बानियाँको पार्थिव शरिर केहि बेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिदैँछ । […]

पुरा पढ़नुश

स्ववियु निर्वाचन परिणामले माओवादी उत्साहित, प्रचण्ड भन्छन, ‘सत्ता गठबन्धनलाइ पनि हरायौं’

काठमाडौं, ७ चैत । स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनले नेकपा माओवादी केन्द्र उत्साहित भएको छ।   नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संघ र नेकपा एमाले निकट अनेरास्वियुको हाराहारीमा मत परिणाम आए पछि माओवादी केन्द्र उत्साहित भएको हो । ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद  छ,’ […]

पुरा पढ़नुश

नवराज सुबेदीको नेतृत्वमा आन्दोलन चलाउन कमल थापाको प्रस्ताव

काठमाडौं, ७ चैत  । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजावादीहरू एकजुट हुनु पर्नेमा जोड गरेका छन् ।   गत साता भएको राजावादीको प्रदर्शनमा उल्लेखीय उपस्थिति भए पछि उत्साहित राजावादीहरूले आ आफ्नै नेतृत्वमा आन्दोलन चर्काउने कुरा गरिरहेको बेला थापाले भने राजावादीहरू एक ठाउँमा आउने पर्नेमा जोड दिएका हुन् ।   उनले पुर्व पञ्चायत प्रमुख […]

पुरा पढ़नुश