‘एसईई’मा परिक्षा शान्तिपुर्ण रूपमा जारी, ४८ कैदी बन्दी पनि सहभागी

काठमाडौं, ७ चैत । नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसईई’मा शान्तिपुर्ण रूपमा जारी रहेको छ ।   देशैभरीका २०७९ परिक्षा केन्द्रमा परिक्षा शान्तिपुर्ण रूपमा जारी रहेको हो । बिहान ८ः०० बजे देखी सुरू भएको परिक्षा ११ः०० बजे सकिनेछ ।   आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने आजै संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ […]

पुरा पढ़नुश

सिरहामा एसइई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र आउट

सिरहा, ७ चैत । सिरहामा एसइई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ।   माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो । केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोवाईल प्रयोग गरी प्रश्नपत्र वाहिरीएको स्राेतले जनाएको छ। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन् […]

पुरा पढ़नुश

सामाजिक सञ्जालवाट महिलाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं, ६ चैत सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा साथी बनी सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाउ भए […]

पुरा पढ़नुश

रौतहटबाट मिटरब्याजी शिबचन्द्र साह पक्राउ

रौतहट, ६ चैत । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।   मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय  बढी जनतालाइ अन्याय गरेको उनी माथी […]

पुरा पढ़नुश

माओवादीको तराई अभियान बारावाट फेरि सुरू

बारा, ६ चैत । नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुनः सुरु भएको छ । अध्यक्ष प्रचण्डसहितको अभियान टिमलाई बाराको सिमरामा स्वागत गरिएको छ ।

पुरा पढ़नुश

भिषा नियम उलङ्घन गरेमा अमेरिकावाट निष्काषित गरिनेछ: अमेरिकी दुतावास

काठमाडौं, ६ चैत। भिषा नियम उलङ्घन गरेमा अमेरिकाले निष्काषन गर्ने भएको छ। नेपालस्थित अमेरिकी दुतावासले एक सुचना जारी गर्दै सो चेतावनी दिएको हो। `अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं,´दुतावासले भनेको छ, `र यदि […]

पुरा पढ़नुश

LED टिभी र नगद चोरी गर्ने अभियुक्त बारामा पक्राउ

बारा,  चैत ६। बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ५, घुसुकपुरस्थित अविनाश यादवको डेराबाट LED टिभी र नगद चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। फाल्गुन २९ गते बेलुका उक्त डेराबाट अभियान कम्पनीको १ थान LED टिभी र नगद रु. २,३०,००० चोरी भएको जानकारी प्राप्त भएपछि बारा प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा सिम्रौनगढ नगरपालिका […]

पुरा पढ़नुश

चैत २४ गते सार्वजनिक विदा, यस्ता छन मन्त्रीपरिषदका निर्णयहरू

काठमाडौं, ६ चैत  । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने भएकाे छ।   गत चैत्र ४ गते बसेको मन्त्रीपरिषद् बैठककाे निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साे जानकारी दिएका हुन् । सरकारका प्रवक्ता गुरुङका अखनुसार विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने […]

पुरा पढ़नुश

अब बिवाइडी ५ मिनेटमा चार्ज हुने, ४ सय किमी कुदाउन सकिने

बेइजिङ, ६ चैत ।चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ ।   यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले नयाँ दाबी गरेको छ । कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क बनाउने घोषणासमेत गरेको छ ।   द गार्डियनको रिपोर्टका अनुसार  ‘सुपर ई–प्लेटफर्म’ नामक यो […]

पुरा पढ़नुश

अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल

वासिङ्टन, ६ चैत । अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा फर्किए पछि कडा निर्णयहरूको श्रृङ्खला जारी रहेको छ ।   यसैबिच, अब ट्रम्प प्रशासनले ४३ देशको सूची तयार गरेको छ, जसका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने योजना रहेको छ। यो सूची तीन भागमा विभाजित छ, रातो, सुन्तला र पहेंलो। ती देशहरूलाई रातो सूचीमा राखिएको छ, जहाँ कुनै पनि […]

पुरा पढ़नुश