चैत २४ गते सार्वजनिक विदा, यस्ता छन मन्त्रीपरिषदका निर्णयहरू

समाचार

काठमाडौं, ६ चैत  । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने भएकाे छ।

 

गत चैत्र ४ गते बसेको मन्त्रीपरिषद् बैठककाे निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साे जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता गुरुङका अखनुसार विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको समेत गरेकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *