अबैध २५ करोड माथी छानबिन समिति बनाउन माओवादीको माग
काठमाडौं, ६ चैत । गत सोमवार राती समातिएको २५ करोड रूपैयाँको उचित छानबिनको माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले केरूङतर्फ जाँदै गरेको मालबहाक ट्रकबाट २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको बिषयमा छानबिनका लागि विशेष समिति बनाउन माग गरेको हो । बुधबार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि […]
पुरा पढ़नुश