एसइई परीक्षाको केन्द्राध्यक्ष चयन गोलाप्रथाबाट गर्न मुख्यमन्त्री सिंहको चेतावनी

मधेस प्रदेश ,४ चैत  । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए एसइई परीक्षा सञ्चालन प्रक्रियामा प्रदेश सरकार सामेल नहुने चेतावनी दिएका छन् । प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने उनको माग छ । केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई दिइँदा विगतमा […]

पुरा पढ़नुश

महोत्तरीको बर्दिवासमा ५ सय केजीभन्दा बढी गाँजा बरामद

महोत्तरी ,४ चैत । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दिवासस्थित गौरिडाँडावाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको […]

पुरा पढ़नुश

नेपालमा गरिबीको मापन र यसको वितरण २०७८

यसरी हेर्दा हाल अमेरिकामा लगभग १२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् भने नेपालमा झन्डै १८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखिन्छ। झट्ट हेर्दा बुझ्न गाह्रो हुन्छ किनकि अमेरिकामा पनि गरिबहरू छन र? भन्ने हामी नेपालीहरूको सोचाइ रहेको हुन्छ। – प्रकाश रेग्मी गरिबीको समस्याले नेपाल दसकौंदेखि आक्रान्त छ। हाल नेपालको गरिबीको तह १७.८ प्रतिशतदेखि २०.२७ सम्मका […]

पुरा पढ़नुश

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

काठमाडौँ,३ चैत  । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन् । सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन मन्त्री लेखकले दुई दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएका छन् । सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको […]

पुरा पढ़नुश

प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता निराजन बम रिहा

हेटौंडा,३ चैत  । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संघठनका सदस्य सचिव निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले केहि बेर अघि रिहा गरेको हो । बमको पक्राउपछि प्रचण्डले समेत फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।

पुरा पढ़नुश

भन्सार छली ल्याइएका कपडा र अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लियो

बीरगञ्ज, ३ चैत । पर्सास्थित प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज , सशस्त्र प्रहरी बलले भन्सार छली ल्याइएका कपडा र अटो नियन्त्रणमा लिएको छ। बीरगञ्ज भन्सार कार्यालयअगाडि रहेको जाँच चौकीबाट मधेस प्रदेश ००१ ह १७१० नम्बरको विद्युतीय अटोको पछाडि भागमा फल्स बटम बनाएर लुकाइएका कपडासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। भारतबाट ल्याइएका ती कपडाको मूल्य करिब […]

पुरा पढ़नुश

निगमले घटायो इन्धनको मुल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल […]

पुरा पढ़नुश

पर्सा प्रहरी प्रमुख एसपी मिश्रद्वारा विभिन्न प्रहरी इकाइहरूको निरीक्षण, अनुगमन तथा निर्देशन ।

पर्सा, चैत्र ३। जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक  गौतम मिश्रले मातहतका विभिन्न प्रहरी इकाइहरूको निरीक्षण तथा अनुगमन गरेका छन् । इलाका प्रहरी कार्यालय जानकिटोला, प्रहरी चौकी मिर्जापुर, प्रहरी चौकी आसवारी, प्रहरी चौकी बुढगाई, प्रहरी चौकी टिउकी, र प्रहरी चौकी भिस्वाको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले प्रहरी कार्य प्रणालीमा देखिएका […]

पुरा पढ़नुश

भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामासहित १० जना बिरामी

काठमाडौं,३ चैत  ।तनहुँमा बारीमा उम्रेको जंगली च्याउ खाँदा एकै घरका १० जना बिरामी परेका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्ति टोल बस्ने उनका मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा पुर्‍याएका थिए। फागुन १ गते रति साढे ११ बजे पुलामीको घरमा पकाएर च्याउ खाएपछि १० जना बिरामी […]

पुरा पढ़नुश

पुर्वपदाधिकारीहरुलाई सुबिधा दिने कानुनको गगन थापाले गरे विरोध

काठमाडौँ,३ चैत  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुर्वपदाधिकारीहरुले आजीवन सुबिधा पाउने कानुनको विरोध गरेका छन् । महामन्त्री थापाले शनिबार प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै  राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत नभएको बताउदै यस्तो अनुत्पादक खर्च रोक्ने कानुन बनाउनुपर्ने बताएका छन् । स्वास्थ्य मन्त्री हुँदा सरकारी खर्चमा विदेश उपचार बन्द […]

पुरा पढ़नुश