गणतन्त्रको रक्षा गर्नु राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्यो- समाजवादी मोर्चा

काठमाडौँ ,३ चैत । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती  देखा परेको ठहर गरेको छ । समाजवादी मोर्चाले शनिबार देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चाले आफ्नो दृष्टिकोण सार्बजनिक गर्दै राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको हो । […]

पुरा पढ़नुश

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

काठमाडौँ,३ चैत  । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा इन्ट्री गरेका छन् । ३८ बर्षिय वार्नरले यो जानकारी आफैंले सार्बजनिक गरेका हुन् । वार्नरले तेलुगु फिल्म ‘रोबिन हुड’ बाट डेब्यू गर्न लागेका छन्। वार्नरले लेखेका छन्, ‘भारतीय सिनेमा, म आउँदैछु । सुटिङ गर्दा धेरै रमाइलो भयो । रबिन हुडको हिस्सा हुन पाउँदा म धेरै खुसी […]

पुरा पढ़नुश

माओवादी सरकारमा जाँदैछ भन्ने हल्लाको प्रचण्डको सचिवालयको खण्डन

काठमाडौं,३ चैत   । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर हल्लाको खण्डन गरेको छ । सामाजिक सञ्जाल र केहि मिडियामा माओवादी केन्द्र सरकारमा जादै छ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो । सचिवालयले भनेको छ- भ्रष्टाचार बिरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर-घरमा […]

पुरा पढ़नुश

विश्वमा चर्चित १० नेपाली भाषी व्यक्तिहरू

काठमाडौं,३ चैत ।  नेपाली भाषा र संस्कृतिको समृद्धि र नेपाली भाषी समुदायको गौरव विश्वभर फैलिएको छ। राजनीति, चिकित्सा, विज्ञान, खेलकुद, चलचित्र, आयुर्वेद, सैनिकता, पर्वतारोहण तथा साहित्यका क्षेत्रमा नेपाली भाषी व्यक्तित्वहरूले आफ्नो योगदानद्वारा नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेका छन्। यस लेखमा ती १० प्रमुख व्यक्तित्वहरूको विस्तृत विवरण प्रस्तुत गरिएको छ, जसका योगदानले नेपाली भाषी समुदायलाई […]

पुरा पढ़नुश

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ ,३ चैत । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उनीसँगै ब्यारी विल्मोर पनि नौ महिनापछि पृथ्वीमा फर्कनेछन् । उनीहरुलाई फिर्ता ल्याउने अमेरिकी अन्तरिक्ष यानअन्तरिक्षमा प्रक्षेपण गरिएको छ । योसँगै सुनिता र ब्यारी दुवै सकेसम्म चाँडो पृथ्वीमा फर्कन सक्छन् । जुन ५, २०२४ मा, नासाको बोइङ क्रू […]

पुरा पढ़नुश

राष्ट्रसंघका महासचिव गुटेरेस बंगलादेशमा, रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा

काठमाडौँ,२ चैत  । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन्। समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार विहिबार बंगलादेश पुगेका गुटेरेसले बंगलादेशको कोक्स बजारको भ्रमण गरेका छन् छन्, जहाँ रोहिंग्या शरणार्थी शिविरहरू छन् । त्यसपछि सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग भेट गरेका गुटेरेसले सरकारलाई धन्यवाद दिदै […]

पुरा पढ़नुश

बारा जिल्लामा मासुमा मिसावट गर्ने तीन जनालाई नियन्त्रणमा लिइयो

बारा, चैत २। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा खसीको मासुमा बाख्राको मासु मिसाएर बिक्री-वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मासुमा मिसावट गर्ने फ्रेश हाउस सञ्चालकहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ। प्रहरीका […]

पुरा पढ़नुश

बारा प्रहरीले होली पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गरेको जानकारी दियो

बारा, चैत २ । होली पर्व मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय बाराले कडा सुरक्षा व्यवस्था लागू गरेको जनाएको छ। प्रहरी उपरीक्षक सन्तोष तामाङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूबाट व्यापक प्रहरी जनशक्ति परिचालन गरिएको थियो। प्रहरीका अनुसार, होली पर्व उल्लासमय वातावरणमा सम्पन्न भएको छ भने सामान्य घटनाबाहेक कुनै पनि […]

पुरा पढ़नुश

ट्रम्पको नीतिले असर पुग्ने टेस्लाको टिप्पणी

काठमाडौँ ,२ चैत । अर्बपति व्यवसायी एलन मस्कको कम्पनी टेस्लाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिको बदला लिने हो भने आफू र अन्य अमेरिकी निर्यातकर्ताहरूले नोक्सान बेहोर्नुपर्ने चेतावनी दिएको छ । टेस्लाले विद्युतीय कार बनाउँछ । मस्क अमेरिकी राष्ट्रपतिका घनिष्ठ सहयोगी हुन् र संघीय सरकारको खर्च घटाउने प्रयासहरूको नेतृत्व गरिरहेका छन् । अमेरिकी व्यापार प्रतिनिधिलाई पठाइएको […]

पुरा पढ़नुश

मधेशका मुख्यमन्त्री सिंहलाई दिइयो महामूर्खको उपाधि

काठमाडौँ,१ चैत  । यस वर्षको ‘महामूर्ख’ को उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो । रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन […]

पुरा पढ़नुश