बारा प्रहरीले ३० हजार अवैध अफिमका बोट नष्ट गर्यो
बारा, २७ फागुन । जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङको अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय बारागढी, बाराले ठूलो मात्रामा अफिमका बोट नष्ट गरेको छ। फागुन २६ गते बिहान करिब ८:०० बजे प्राप्त विशेष सूचनाको आधारमा जिल्ला बारा, आदर्शकोतवाल गाउँपालिका–५, टेडाकट्टीस्थित खेतबारीहरूमा लुकाइछिपाई अवैध रूपमा अफिम खेती गरिएको जानकारी पाएपछि प्रहरीले संयुक्त रूपमा […]
पुरा पढ़नुश