बिरगंज बसपार्कबाट काठमाडौ जाँदै गरेको हर हर महादेव बसबाट साढे तीन लाख बराबरको विभिन्न समान बरामद।
बारा, २८ फागुन। सशस्त्र प्रहरी बल गण नम्बर १२ बारा अन्तर्गत सुरक्षा बेस जितपुरले लाखौं मूल्य बराबरको भन्सार छली गरिएका कपडासहित विभिन्न सामान बरामद गरेको छ। डिएसपी प्रकाश चन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा वीरगञ्ज बसपार्कबाट काठमाडौं जाँदै गरेको “हर हर महादेव” नामक बसबाट लुकाइ राखिएका सामान फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ। डिएसपी भट्टका अनुसार, […]
पुरा पढ़नुश