बिरगंजको बसपार्कबाट जनकपुर जादै गरेको बसबाट लाखौं मुल्यको अबैध कपडा सशस्त्रको नियन्त्रणमा ।

बिरगंजदेखि जनकपुर जाँदै गरेको बसबाट १ लाख ५७ हजार बराबरको भन्सार छलीका कपडा बरामद भएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ। बारा, ८ फागुन। सशस्त्र प्रहरी बल बारा सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा १ लाख ५७ हजार ५५० रुपैयाँ बराबरको विभिन्न भन्सार छलीका कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीका डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले […]

पुरा पढ़नुश

पर्सा प्रहरीका वरिष्ठ सई योगेन्द्र थापाको नेतृत्वमा लागुऔषधसहित दुईजना पक्राउ।

पर्सा,  फागुन ८। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६, शंकराचार्य गेट नजिक लागुऔषध चेकजाँच अभियानको क्रममा प्रहरीले १३ केजीभन्दा बढी लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाबाट वरिष्ठ नायब निरीक्षक (सई) योगेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, पहिलो घटनामा फागुन ७ गते बारा […]

पुरा पढ़नुश

दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता

काठमाडौं,८ फागुन  । भारतको दिल्लीमा भाजपाकी सांसद रेखा गुप्ता नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन्। उनले बिहीबार नयाँ मुख्यमन्त्रीको शपथ लिन लागेकी हुन् । उनीसँगै ६ जना मन्त्रीले शपथ लिनेछन् । मुख्यमन्त्रीको दौडमा सबैभन्दा अगाडि रहेका प्रवेश बर्मा उपमुख्यमन्त्री बन्ने भएका छन् । भारतीय जनता पार्टीले बुधबार गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । हालै भएको […]

पुरा पढ़नुश

केआइआइटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

काठमाडौं, ८ फागुन । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । उनी आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन् । उनको बुधबार राति नेपालमा शव ल्याई दाहसंस्कार गरिएको छ । केआइआइटीकी संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने […]

पुरा पढ़नुश

देउवाको भारत भ्रमण स्थगित, दिउँसो ३ बजे थियो उडान तालिका

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा देउवालाई वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । जसमा युपीका मुख्यमन्त्री योगी आदित्य नाथ पनि सहभागी हुने बताइएको थियो । पूर्वप्रधानमन्त्री देउवा बिहीबार भारत जाने तय भएपछि […]

पुरा पढ़नुश

माओवादीले फागुन १२ मा तराई–मधेश जनजागरण अभियान सुरु गर्दै

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल माओवादीले फागुन १२ देखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’ सुरु गर्दैछ । अभियान झापाको कचनकवलबाट सुरु हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् । माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कचनकवल गाउँपालिकाको […]

पुरा पढ़नुश

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को पुरस्कृत भए ? (सूचीसहित)

काठमाडौँ, ८ फागुन । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा […]

पुरा पढ़नुश

बल्खु तरकारी बजारनजिकै टहराभित्र एक व्यक्तिको हत्या

काठमाडौं,८ फागुन । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित तरकारी बजारभित्र भरियाको काम गर्ने एक व्यक्तिको हत्या भएको छ। मकवानपुर घर भई बल्खु तरकारी बजारनजिकै टिनको टहरामा बस्दै आएका ४१ वर्षीय रामकृष्ण दाहालको हत्या गरेको अवस्थामा शव फेला परेको हो। टहराभित्र मृत अवस्थामा बुधबार बिहान साढे १० बजे दाहालको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी […]

पुरा पढ़नुश

तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ

काठमाडौं,८ फागुन ।  सप्तरी प्रहरीले तस्करीको आशंकामा टाटा विङ्गरबाट खाद्य सामग्री बरामद गरेको छ। खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो। ना१ज ८०८७ नम्बरको विङ्गर गाडी चेकजाँच गर्दा राति ११ बजे भन्सार छलेर ल्याइएको १६ लाख ४३ हजार ७१३ रुपैयाँ बराबरको सामग्री बरामद भएको […]

पुरा पढ़नुश

इन्डिया फाउन्डेसको कार्यक्रममा सहभागी हुन देउवा भारत जाँदै

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा सहभागी हुन देउवा देउवा भारत जान लागेका हुन् । कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । देउवा बिहीबार नै त्यसतर्फ जाने बुढानिलकण्ठ स्रोतले बतायो […]

पुरा पढ़नुश