कर्नाटककाल मन्दिरपछि मौलापुरमा गुप्तकालको मन्दिर फेला
रौतहट ,८ फागुन । रौतहटको मौलापुर नगरपालिका पतौरामा उत्खननको क्रममा कर्नाटकाल मन्दिरपछि अर्को महत्वपूर्ण गुप्तकालीन ऐतिहासिक मन्दिर फेला परेको छ। पतौरामा डेढ दसकअघि कर्नाटककालको शिवमन्दिरको अवशेष फेला परेको थिय। सोही मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा मेला लाग्ने गर्दछ। कर्नाटकालीन मन्दिरको छेउमा उत्खननको क्रममा गुप्तकालीन मन्दिर फेला परेको मेयर रिनाकुमारी साहले बताएकी छिन्। पुरातात्विक विभागसमेतको संलग्नतामा उत्खननपश्चात् गुप्तकालीन […]
पुरा पढ़नुश