मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं, ७ फागुन । धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो।   हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईको मेटाबोलिजम बढ्न जान्छ ।   फटाफट वा गति बढाएर हिडदा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि […]

पुरा पढ़नुश

परराष्ट्र मन्त्रीले भनिन, २ जना प्रहरी अधिकृत उडिसा पुगे सके

काठमाडौं, ६ फागुन । ओमानको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपालका दुईजना वरिष्ठ अधिकारी पुगिसकेको जानकारी गराएकी छिन् । विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई निरन्तर फलोअप गरिरहेको र मंगलबार बिहान दुईजना वरिष्ठ अधिकारी विश्वविद्यालयमा पुगिसकेको उनले सामाजिक […]

पुरा पढ़नुश

बुढानिलकण्ठबाट फेरि पक्राउ परे चार भारतीय, दुई अर्बबढीको अनलाइन जुवा खेलाएको आरोप

काठमाडौं ,६ फागुन । प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बुढानिलकण्ठ-२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्। उनीहरूलाई […]

पुरा पढ़नुश

ओडिसाको घटना समाधान नगरे भारतमा बिधार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय

काठमाडौं, ६ फागुन । सरकारले भारतमा बिधार्थीलाइ अध्ययन गराउन रोक्ने चेतावनी दिएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थामा बिधार्थी पढन पठाउन रोक्ने चेतावनी दिएको हो ।   मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओडिसास्थित केआईआईटी विश्वविद्यालय, उडिसामा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण पछि मन्त्रालयले भविष्यमा भारतका […]

पुरा पढ़नुश

पर्सामा ३१ केजीभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

पर्सा, ६ फागुन । सशस्त्र प्रहरी बल, नेपाल पर्साले विशेष सूचनाको आधारमा ३१.१२५ केजी (३ पोका) प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म, लहावरथकरीले पर्सा जिल्लाको कालिकामाई गाउँपालिका-३, हरीहरपुर बिर्तास्थित उखु बारीमा लुकाइछिपाइ राखिएको उक्त गाँजा फेला पारेको हो। बरामद गरिएको लागुऔषधलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय, पोखरीयामा बुझाइएको […]

पुरा पढ़नुश

भारतले अब अमेरिकाबाट धेरै तेल र प्राकृतिक ग्याँस पनि किन्ने

वासिंगटन डिसी, ६ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका कारण भारत र अमेरिकाबीच धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको खुलेको छ । ट्रम्पले यस द्विपक्षीय बैठकमा मोदीलाई भने कि भारतले अब अमेरिकाबाट धेरै तेल र प्राकृतिक ग्याँस पनि किन्नेछ। यसले दुई देशबीचको व्यापार घाटा कम गर्न मद्दत गर्ने ट्रम्पको विश्वास रहेको छ । यति […]

पुरा पढ़नुश

साउदीले विश्वका १०२ देशमा पठाउँदैछ ७ सय टन खजुर

रियाद, ६ फागुन । रमजानको पवित्र महिना २०२५ मार्चबाट सुरु हुँदैछ र विश्वभरका मुस्लिमहरू यसको तयारीमा व्यस्त भइसकेका छन्।   इस्लाम धर्मको केन्द्र मानिने साउदी अरबले हरेक वर्ष रमजानमा गरिब देशलाई जकात र उपहार पठाउने चलन जारी राखेको छ ।   यो वर्ष पनि साउदी राजा सलमानले १०२ देशमा ७०० टन खजूर वितरण गर्ने कार्यक्रमलाई […]

पुरा पढ़नुश

नखानुहोस् यी चार कुरा, नत्र हृदयाघातको खतरा रहन्छ

काठमाडौं, ६ फागुन । खानाले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । तर, नराम्रो खाने कुराले भने अनेक रोग बढाउँछ । धेरै अनुसन्धानले खराब खानपानका कारण दीर्घकालीन रोगहरू तीव्र गतिमा बढिरहेको देखाएको छ। जस मध्ये एक मुटु रोगको जोखिम पनि बढ्दै जानु हो ।   खानपिन राम्रो भएन भने जसका कारण मधुमेह, रक्तचाप, हृदयाघातको जोखिम […]

पुरा पढ़नुश

सपथ खाएर झुटो बोलेकाे भन्दै सिंगापुरका सांसदलाइ १४००० डलर जरिवाना

सिंगापुर, ६ फागुन । सिङ्गापुरका विपक्षी नेता प्रीतम सिंहलाई झुटो बोलेको आरोपमा दोषी ठहर गरेको छ ।   संसदीय समितिमा शपथ ग्रहण गरेर पनि झुटो बोलेको भन्दै उनलाइ दोषी ठहर गर्दै जरिवाना गरिएको हो । यसका लागि उनलाई १४ हजार सिंगापुर डलर जरिवाना गरिएको छ ।   तर, सिंगापुरका भारतीय मूलका सांसद जेल र अझ […]

पुरा पढ़नुश

पर्सामा ट्राफिक चेकजाँच कडाइ, नियम उल्लंघन गर्नेलाई कारबाही तीव्र

बिरगंज ,५ फागुन । पर्सा जिल्ला ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्न चेकजाँचलाई कडाइ गरेको छ। गाउँदेखि सहर र राजमार्गसम्म ट्राफिक प्रहरीले व्यापक चेकजाँच तथा छड्के निरीक्षणलाई तीव्रता दिएको छ। ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन तथा चालकलाई कानुनअनुसार जरिवाना तथा कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। साथै, गल्तीको प्रकृति हेरी […]

पुरा पढ़नुश