मकवानपुरको सिस्नेरी खानेपानी आयोजना निरीक्षण गर्दै मन्त्री प्रदीप यादव
काठमाडौं, ५ फागुन खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा मकवानपुरमा अवस्थित सिस्नेरी खानेपानी आयोजनाको मुहान निरीक्षण तथा स्थलगत अवलोकन गरिएको छ। काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिलाई दीर्घकालीन रूपमा भरपर्दो बनाउने उद्देश्यले मन्त्री यादवले आयोजनास्थलको भ्रमण गरेका हुन्। मन्त्री यादवले वर्षायाममा मेलम्ची खानेपानी आयोजनामा कुनै अवरोध आए पनि उपत्यकावासीले खानेपानी अभाव झेल्न नपरोस् भन्ने लक्ष्यसहित सिस्नेरी आयोजना द्रुत […]
पुरा पढ़नुश