जनमत नेताको हतियार प्रदर्शन, प्रहरीले थाल्यो अनुसन्धान

रौतहट ५ फागुन। सिके राउत नेतृत्वको जनमत पार्टी रौतहटका ईन्चार्ज शेख जमशैदलगायतका नेताहरुले सामाजिक सञ्जालमा हतियार प्रदर्शनको विषय चर्चाको विषय बने पछी उनीहरूको लागी भारी बन्दै गएको छ। बन्दुक प्रदर्शन बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष पूर्वमन्त्री अब्दुल खानसहित केही नेता र जिल्ला इञ्चार्ज जमसेदले शनिवार गरेको हतियार प्रदर्शन बारे जिल्ला […]

पुरा पढ़नुश

बढुवा भएका ७२ जना डिएसपीलाई दर्ज्यानी चिन्ह

काठमाडौं ,५ फागुन । हालै बढुवा भएका नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)ले दर्ज्यानी चिन्ह पाएका छन्। फागुन २ गते प्रहरी निरीक्षक पदबाट बढुवा भएका ७५ जनामध्ये ७२ जनालाई आइतबार दर्ज्यानी चिन्ह दिइएको हो। तीन जनामध्ये दुई जना सिलसिलामा संयुक्त राष्ट्र संघको मिसनमा र एक जना तालिममा रहेकाले उनीहरूले पछि दर्ज्यानी चिन्ह लिने […]

पुरा पढ़नुश

बालिकालाई पैसाको लोभ देखाएर यौनधन्दामा, ठमेलको हिमालयन स्पाकी सञ्चालिका पक्राउ

काठमाडौं,५ फागुन ।  काठमाडौंस्थित ठमेल रात्रिकालीन व्यवसायले परिचित ठाउँ हो। यहाँ होटल व्यवसायका साथै डान्स बार, एलओडीलगायतका रात्रिकालीन व्यवसाय सञ्चालन हुन्छन्। पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने भनी प्रहरी-प्रशासनले ठमेललाई २४ सै घन्टा खुला छोडिदिएको छ। तर, यो क्षेत्रमा रात्रिकालीन व्यवसायसँगै अपराधजन्य क्रियाकलाप पनि उतिकै मौलाइरहेका छन्। ठमेलको अर्को विशेषता ‘स्पा’ अर्थात् ‘मसाज’ पनि हो। होटल तथा […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाकाे जानकारी

काठमाडौं, ५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बर्न अस्पताल कीर्तिपुर पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।   पोखरा भ्रमण वर्ष-२०२५ उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्यासले भरिएका बेलुनहरु विष्पोट भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरुलाई पोखराको […]

पुरा पढ़नुश

डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले अमेरिकी दूतावासमा प्रदर्शन गर्ने

काठमाडौं ,५ फागुन ।  चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन्। केसीले ट्रम्प प्रशासनले लिएका कदमहरूको विरोधमा फागुन ६ गते नेपालस्थित अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने भएका छन्। केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्। […]

पुरा पढ़नुश

धुम्रपान नगर्नेमा पनि बढदै छ फोक्सोको क्यान्सरः रिपाेर्ट

काठमाडौं, ५ फागुन् । विश्वभर फोक्सोको क्यान्सरको जोखिम तीव्र गतिमा बढिरहेको छ । यो रोगले धुम्रपान गर्नेलाई बढी असर गरिरहेको छ तर सबैभन्दा ठूलो चिन्ता भनेको ध्रुमपान नछोएका मानिसहरूमा पनि देखिन थालेको छ ।   ल्यान्सेटमा प्रकाशित एक अध्ययन अनुसार सन् २०२२ मा विश्वभर २५ लाख फोक्सोको क्यान्सरका बिरामी भेटिएका छन् । ल्यान्सेट अध्ययनले पछिल्लो […]

पुरा पढ़नुश

मज्जाले सुत्नुहोस, क्यान्सर हुनबाट बच्नुहोस्

काठमाडौं, ५ माघ । निद्रा नपुग्दा यसको नराम्रो असर शरीरमा देखिन थाल्छ ।   निन्द्राको कमीका कारण तपाईको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, स्मरणशक्ति घट्ने र तौल पनि छिटो बढ्न थाल्छ । राम्रोसँग निद्रा नपुग्दा शरीरमा धेरै रोगहरू पनि बढ्न थाल्छन् । जसका कारण क्यान्सर, मधुमेह र अन्य रोगको जोखिम बढ्ने अध्ययनले देखाएको छ । […]

पुरा पढ़नुश

बारामा सुधार केन्द्रमै कुटपिट गरी एक युवाको हत्या

काठमाडौं ,५ फागुन । बारामा पन्ध्र दिनअगाडि पुगेका एक युवालाई सुधार केन्द्रभित्रै कुटपिट गरी हत्या गरिएको छ। प्रहरीका अनुसार कलैया उपमहानगरपालिका-९ का ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको तीन दिनअघि कुटपिट गरी हत्या गरिएको हो। आफन्तका अनुसार कलैया उपमहानगरपालिका-१ मा सञ्चालिन नवजन्म पुन:स्थापना केन्द्रमा मण्डलले हत्या भएको हो। मण्डललाई सुधार केन्द्रका व्यक्ति तथा कर्मचारीहरूले मराणासन्न हुने गरी […]

पुरा पढ़नुश

महिलाले खाेज्न थाले कोभिड भ्याक्सिन नलिएका शुक्रकीट दाता

काठमाडौं, ५ फागुन । कोरोना भाइरस भ्याक्सिन (कोविड भ्याक्सिन) को सम्बन्धमा केही रिपोर्टका अनुसार सो भ्याक्सिनका कारण मानिसको शुक्राणुमा निकै नराम्रो असर परेको बताइन्छ । भ्याक्सिनको लगाउँदा व्यक्तिको शुक्राणुको संख्या घटाउँने गरेको देखिएको छ ।   यस सम्बन्धमा हालैका केही वैज्ञानिक अनुसन्धानहरू छन्। कोरोना भाइरसको उपचारका लागि धेरै प्रकारका विधिहरू प्रयोग गरिएको थियो, तर त्यसले […]

पुरा पढ़नुश

हुन्डी कारोबार गरेको आरोपमा पर्साबाट १० लाखसहित भारतीय पक्राउ

बिरगंज ,४ फागुन । पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-१ का २२ वर्षीय नेहाल कुमार रहेका छन्। वीरगन्ज महानगरपालिका-८ स्थित लिंक रोडबाट कुमारलाई आइतबार दिउँसो पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ़नुश