सशस्त्र प्रहरी पर्साले ३५ करोड ५९ लाख बराबरको अवैध सामान नियन्त्रणमा लियो
पर्सा, ४ फागुन । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्साले गत ९ महिनाको अवधिमा ३५ करोड ५९ लाख २१ हजार ९१० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई भन्सार तथा राजस्व कार्यालयमा बुझाएको छ। गत २०८१ सालको जेठ महिनामा गणपतिको रूपमा आएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालको नेतृत्वमा अवैध चोरी तस्करी […]
पुरा पढ़नुश