नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको प्रधानमन्त्रीसँग छलफल

काठमाडौं,३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा आज छलफल गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा कार्यकारी प्रमुख सिनले नेपालमा ऊर्जा, पर्यटन, रेल्ले, सुरुङमार्ग, स्मार्ट सिटी, एक्प्रेस–वे आदि क्षेत्रमा परियोजना पहिचान, प्रस्तावना […]

पुरा पढ़नुश

महाकुम्भमा पुगे ५० करोड भक्तजन, विश्वको तेस्रो ठुला जनसंख्याका देश भन्दा बढी

प्रयागराज, ३ फागुन । महाकुम्भमा ३३ दिनमा ५० करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् ।   यो इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो घटनाको रूपमा रेकर्ड भएको छ, ४५ दिनसम्म चल्ने महाकुम्भ सकिनका लागि अझै ११ दिन बाँकी छ ।   भारतीय समाचार माध्यमलेअमेरिका र चीनको कुल जनसङ्ख्या पछि तेस्रो ठूलो जनसङ्ख्या बराबरको मानिस प्रयागराज पुगेका […]

पुरा पढ़नुश

रुसको बियर कम्पनिको बोटलमा माहात्मा गान्धीको फोटो

मस्को, ३ फागुन । रुसको एक बियर उत्पादन गर्ने कम्पनीले आफ्नो बियरको क्यानमा महात्मा गान्धीको तस्बिर राखेको छ ।   यसको भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । यसमा एक व्यक्तिले यसो भनेको सुनिएको थियो, ‘यहाँ महात्मा गान्धीको नाममा बियर बेचिन्छ र जबकी भारतीयहरूले आफ्नो मुद्रामा छाप्छन् ।’   यो बियर उत्पादन गर्ने कम्पनीको […]

पुरा पढ़नुश

अमेरिकाले अवैध आप्रवासी बोकेको दोस्रो बिमान आज भारतमा उतार्ने

नयाँ दिल्ली, ३ फागुन । संयुक्त राज्य अमेरिकाबाट निर्वासित गैरकानुनी भारतीय आप्रवासीहरू बोकेको दोस्रो उडान शनिबार अबतरण गर्ने भएको छ ।   जसअनुसार १५ फेब्रुअरीको राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुने भारत सरकारको आधिकारिक स्रोतले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । दोस्रो लटको यो विमानमा १ सय १९ अवैध आप्रवासीलाई अमेरिकाबाट डिपोर्ट गरी भारत […]

पुरा पढ़नुश

यी हुन हमासले आज रिहा गर्न लागेका तीन इजरायली

तेल अहिब, ३ फागुन । प्यालेस्टाइनी बिद्रोही समुहले आज ३ जना इजरायली बन्धक रिहा गर्ने भएको छ ।   इजरायलले गत महिना लागू भएको युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको छैटौं आदानप्रदानमा शनिबार रिहा हुने तीन बन्धकहरूको नाम घोषणा गरेको हो।   इजरायलले शुक्रबार प्यालेस्टाइनी लडाकूहरूले अमेरिकी–इजरायली सागुई डेकेल चेन, रुसी–इजरायली अलेक्जान्डर ट्रोफानोभ र […]

पुरा पढ़नुश

सत्तारूढ दलको संयुक्त बैठक बस्दैँ, जसरी पनि अध्यादेश पास गराउने

काठमाडौं, ३ फागुन । अध्यादेशको अडचनमा परेको सत्तारूढ दलको संयुक्त बैठक बस्दैँछ ।   जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भुमी सबन्धी अध्यादेशमा समर्थन नजनाउने र बिपक्षमा उभिने भन्दै धारणा सार्बजनिक गरे पछि नैतिक संकटमा परे पछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।   हिजो […]

पुरा पढ़नुश

भ्यालेन्टाइन डेमा सुकेशकाे जेलवाट ज्याकलिनलाई लभ लेटर, प्राईभेट जेट उपहारमा !

नयाँदिल्ली, ३ फागुन। कथित ठग सुकेश चन्द्रशेखरले जेलबाट ज्याकलिन फर्नान्डिजलाई बारम्बार पत्र पठाउने गरेका छन् ।   अहिले फेरी भ्यालेन्टाइन डेको अवसरमा उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई रोमान्टिक पत्र पठाएका छन् । आफ्नो पत्रमा सुकेशले ज्याकलिनलाई ‘बेबी गर्ल’ भनेका छन् र अभिनेत्रीप्रति आफ्नो प्रेम व्यक्त गरेका छन् ।   सुकेशले लेखेका छन्, ‘बेबी गर्ल, सबैभन्दा […]

पुरा पढ़नुश

महाकुम्भमा भयानक दुर्घटना १० को मृत्यु, १९ घाइते

प्रयागराज, ३ फागुन । उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ ।   महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।   बोलेरो र बसबीच भीषण ठक्कर भएको छ, जसमा अहिलेसम्म १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।   बस र बोलेरोमा सवार सबै मध्यप्रदेश […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीका डिएसपी सुब्बाको नेतृत्वमा छापामारीमा १७ लाखभन्दा बढीको औषधि बरामद ।

वीरगञ्ज ,२ फागुन । वीरगञ्जमा भारी मात्रामा अवैध औषधि बरामद भएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र भन्सार कार्यालय वीरगञ्जको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–५, गणेशमान चोक नजिक कुमाल टोलस्थित सहवाज अहमदको घरमा छापा मारेको छ। घरको किचन, बेडरुम तथा प्यासेजमा भारतबाट भन्सार छली अवैध रूपमा भित्र्याइएका औषधिहरू […]

पुरा पढ़नुश

वीरगञ्जका होटलहरूबाट मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ

पर्सा, २ फागुन – वीरगञ्ज महानगरपालिकाका होटलहरूमा मानव बेचबिखन तथा वेश्यावृत्तिमा संलग्न गराइएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित होटलहरूमा चेकजाँच गर्ने क्रममा राम्रो आम्दानी हुने प्रलोभनमा पारेर महिलाहरूलाई ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य पारिएको अवस्थामा चार महिलाको उद्धार गरेको हो। उद्धार […]

पुरा पढ़नुश