बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ

काठमाडौं ,२ फागुन । पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-२ का सन्तोष साह रहेका छन्। साहलाई फरार प्रतिवादी खोजीको सिलसिलामा बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए। खतिवडाका अनुसार साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट […]

पुरा पढ़नुश

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

बिरगंज ,२ फागुन । रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एकजना नेपाली गाँजा तस्कर फरार भएका छन्। भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका सियाराम साहका छोरा २५ वर्षीय लक्ष्मीनारायण साह शुक्रबार बिहान भाग्न सफल भएका हुन्। बिहान ६ बजे  सौच गराउन […]

पुरा पढ़नुश

सानदार मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन पुगे

काठमाडौं,२ फागुन  । कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीनजना पुगेका छन् । शुक्रबार घाइते थप एकजनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् । अझै आठजनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ । गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये ११ जनालाई […]

पुरा पढ़नुश

विराटनगरको शान्ति सुरक्षा खस्किँदो, शोरुम तोडफोड गरेर कार नै चोरी

काठमाडौं ,२ फागुन । प्रहरीको अत्यधिक निगरानीमा रहनुपर्ने विराटनगर विमानस्थलनजिकैको क्षेत्रमा शोरुम तोडफोड गरेर कार चोरी भएको छ। शुक्रबार बिहान राति विराटनगर महानगरपालिका-३ एयरपोर्ट मोड दक्षिणको पूजा इन्टरप्राइजेज शोरुम तोडफोड गरी कार चोरी भएको हो। प्रहरीका अनुसार शोरुम ढोकाको सिसा फुटाएर चोरले कारमात्रै नभएर एक थान ल्यापटपसमेत टप्काए। तर, घटना एकै व्यक्तिले घटाउँदा बिहान अबेरसम्म […]

पुरा पढ़नुश

त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन

काठमाडौं ,२ फागुन । त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन्। इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६-०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ। बिहान ११:४९ बजे मोटरसाइकल खसेपछि विपद् व्यवस्थापन तालिमा शिक्षालय करिनटारबाट ६ जनाको सशस्त्र प्रहरी गोताखोर टोली परिचालन गरिएको केन्द्रीय सह-प्रवक्ता शैलेन्द्र थापाले […]

पुरा पढ़नुश

बिरगंज -१६ चालिस फिट्टे सडकखण्डमा लागू औषध चरेशसहित एक जना पक्राउ

पर्सा,  फागुन २ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १६ चालिस फिट्टे सडकखण्डमा लागू औषध चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको मातहत अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको टोलीले नियमित जाँचका क्रममा उनलाई पक्राउ गरेको हो। प्रहरी सहायक निरीक्षक राजु पारखिनको नेतृत्वमा खटिएको टोलीले नेपाल-भारत सीमामा सवारी साधन तथा पैदलयात्रीहरूको चेकजाँच […]

पुरा पढ़नुश

मकवानपुरमा ४ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

मकवानपुर, २ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ ड्राइभरडाँडामा ४ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित चार जना पक्राउ परेका छन्। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा वीरगञ्जबाट हेटौंडातर्फ आइरहेका दुई वटा मोटरसाइकल (प्र.२-०३-०२१ प ६३०८ र बा.प्र. ०३-००५ प ९६६६) रोकि चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो। निखिल तिमल्सिनाले आफ्नो […]

पुरा पढ़नुश

२४ लाख ५७ हजार बराबरको अवैध सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाइयो

बारा, फागुन २। प्रहरीले पथलैया बारामा रु. २४ लाख ५७ हजार ७२३ बराबरको अवैध सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ। फागुन १ गते दिउँसो करिब ४:०० बजे प्रहरी चौकी पथलैयाबाट प्र.ब.ना.नि. रोशन अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगंजबाट काठमाडौं जाँदै गरेको ना ६ ख ६३९५ नम्बरको ट्रक जाँच गर्दा बिल बिजकभन्दा बढी […]

पुरा पढ़नुश

ताइवानको डिपार्टमेन्टल स्टोरमा भयानक बिष्फोट, ४ को मृत्यु

काठमाडौं, २ फागुन । ताइवानको दोस्रो ठूलो सहरको डिपार्टमेन्ट स्टोरमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।   सो बिष्फोटमा परी २४ जना घाइते भएको स्थानिय प्रहरी अधिकारीहरूले जनाएका छन ।   राजधानी ताइपेईबाट करिब १६० किलोमिटर (९९ माइल) दक्षिणपश्चिममा रहेको ताइचुङमा रहेको शिन कङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरको १२औं तल्लामा विस्फोट भएको राष्ट्रिय दमकल […]

पुरा पढ़नुश

रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्।। मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा बिहीबार  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था […]

पुरा पढ़नुश