१ करोड ४० लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

काठमाडौं ,२ फागुन । बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय विनोद पन्त रहेका छन्। पन्तलाई बुधबार काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले बताए। उनका अनुसार पन्तविरूद्ध १ करोड ४० […]

पुरा पढ़नुश

ठमेलमा प्रहरी कुट्ने अखिल नेता पक्राउ

काठमाडौं,२ फागुन  । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट अखिल नेता कमलराज जोशी पक्राउ परेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए।

पुरा पढ़नुश

ऐना र खेलौंना बोकेर किन फ्रान्स गएका थिए मोदी, पढनुहोस् रोचक अन्तर्य

काठमाडौं, २ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमण धेरै अर्थमा विशेष रहने गरेको छ ।   दुई दिने फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री मोदीको युरोपेली देशमा  ‘गिफ्ट डिप्लोमेसी’ को बारेमा निकै चर्चापरिचर्चा भएको छ ।   फ्रान्समा उनले प्रथम महिला देखि लिएर अमेरिकाका उपराष्ट्रपति जेडीसम्म सबैलाई आफ्नो उपहारले प्रभावित पारेका छन । भ्यान्सका छोराछोरीहरूको […]

पुरा पढ़नुश

शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ

काठमाडौं, २ फागुन । आजकल धेरैले शाकाहारी खानेकुरा अपनाइरहेका छन्, जुन स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।   तर, शाकाहारी हुनुको साथसाथै यो पनि महत्त्वपूर्ण छ कि हाम्रो शरीरलाई आवश्यक सबै भिटामिन र खनिजहरू प्राप्त हुन्छन्। धेरै पटक शाकाहारी खानामा केही तत्वको कमी हुने गरेको देखिन्छ । जसका कारण शरीरमा कमजोरी र रोग लाग्ने खतरा […]

पुरा पढ़नुश

५ किलो अफिम जस्तो लागू औषधसहित एक जना पक्राउ

बारा, फागुन १ । बारा प्रहरीले विशेष सूचनाका आधारमा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारीअनुसार, मिति २०८१ फागुन १ गते बिहान ७:४५ बजे इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ३६ प २७१४ नम्बरको १५० सिसी पल्सर मोटरसाइकल […]

पुरा पढ़नुश

युवा नेता दुबेले नेपाल एटिमी क्याकुसिन करातेका १४ खेलाडीलाई बिदाइ गरे

बारा, १ फागुन । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा नेपाल एटिमी क्याकुसिन करातेका १४ खेलाडीलाई युवा नेता उमेश दुबेले बिदाइ गरेका छन्। संघीय राजधानी काठमान्डौंमा आयोजना हुने अन्तर्राष्ट्रिय खेलमा भाग लिन जान लागेको खेलाडीलाई दुबेले टिक्का लगाइ आर्थिक सहयोग प्रदान गरेका छन्। युवा नेता दुबेले फेटा गाउपालिका भित्रका खेलाडीहरूलाई सधैं सम्मान गर्दै […]

पुरा पढ़नुश

सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम

काठमाडौं ,१ फागुन । बबरमहलको मुख्य सडकमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम सुरु भएको छ । बुधबार दिउँसो विद्युत प्राधिकरणले तार भूमिगत गर्ने काम अघि बढाउँदा खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको थियो । विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्न ठाडो रुपमा खन्‍ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो । मेलम्ची […]

पुरा पढ़नुश

बिरगंजमा सशस्त्र प्रहरीले ७ लाखभन्दा बढीको भन्सार छलिका सामान बरामद

बिरगंज ,१ फागुन । सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले विभिन्न स्थानबाट ७ लाख ३७ हजार २ सय ७६ रुपैयाँ बराबरको भन्सार छलिका अवैध सामान बरामद गरेको छ। गुल्म प्रमुख डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा सञ्चालन गरिएको कारबाहीका क्रममा ती सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बिरगंज-१५, चालिस फीट रोड क्षेत्रबाट भारतबाट भन्सार […]

पुरा पढ़नुश

पर्साको छपकैयामा ७६ थान चाइनीज साइकल वितरण

बिरगंज, १ फागुन  । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा ७६ थान चाइनीज साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ। बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित श्री तारा चन्द्र किशनलाल आधारभूत विद्यालय छपकैयामा अध्ययनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरूलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइकल प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नम्बर […]

पुरा पढ़नुश

राहुल दास नेपाल विद्यार्थी संघ ठाकुरराम क्याम्पस इकाई अध्यक्ष चयन

वीरगन्ज, १ फागुन । नेपाल विद्यार्थी संघको बृहत् विद्यार्थी भेलाबाट ठाकुरराम बहुमुखी क्याम्पस इकाईको अध्यक्ष पदमा राहुल दास चयन भएका छन्। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं प्रतिनिधि विकेश पटेलले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं प्रतिनिधि विकेश पटेल र ई. मुन राज तिवारीको संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख […]

पुरा पढ़नुश