जनतालाई निष्पक्ष रूपमा छिटो सेवा दिन कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितोरुपमा सेवा दिन निजामति कर्मचारीहरुलाई निर्देशन दिएका छन्। नेपाल निजामति कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर कुनै दुःख नदिइ मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन निर्देशन दिएका हुन् । “तपाईँहरुले सरकारी कर्मचारीका रुपमा यो पार्टी, […]
पुरा पढ़नुश