बेलायतमा अब आलिशान घर ३३ लाख नेपाली मुल्यमैं पाइने

लन्डन, ३० माघ । आजको जमानामा तपाई सानो घर किन्न जानुभयो भने पनि ३०–३५ लाखभन्दा कमको कुरा गर्दैनन् । तर बेलायतको एउटा सुन्दर सहरमा समुद्रको किनारमा बनेका आलिशान घरहरू भने धमाधम सस्तो मुल्यमा बिक्री भइरहेका छन् । जस्तो कि नेपाली ३३ लाख रूपैयाँमा नै आलिशान भवन पाउन थालिएको छ। र, त मानिसहरु छिटो घर बुकिङ […]

पुरा पढ़नुश

यी तीन प्रकारका तेल, जसको प्रयोगले अनुहारमा देखिन्छ चमक

काठमाडौं, ३० माघ । हामी अनुहारमा धेरै रासायनिक उत्पादनहरू प्रयोग गर्छौं तर कहिलेकाहीँ छालामा प्राकृतिक चीजहरूको प्रभाव झन बढी राम्रो हुन जान्छ।   प्राकृतिक चीजहरूले छालालाई भित्रबाट सुधार्न काम गर्छ, यी छाला सम्बन्धी समस्याहरू कम गर्न प्रभावकारी हुन्छन् र छालालाई केमिकलले हुने क्षतिबाट बचाउँछ। यहाँ उल्लेख गरिएको तेलहरू तिनीहरूको एन्टी एजिंग गुणहरूको लागि परिचित छन्। […]

पुरा पढ़नुश

बेलायती प्रधानमन्त्रीले सार्बजनिक रूपमा गराए ‘एडस परिक्षण’

लन्डन, ३० माघ । बेलायतका प्रधानमन्त्री केयर स्टाररले सार्वजनिक रूपमा एड्सको परीक्षण गरेका छन । बेलायती प्रधानमन्त्रीको कार्यालयले केयर स्टारर सार्वजनिक एचआईभी परीक्षण गराउने पहिलो बेलायती प्रधानमन्त्री र जी ७ को नेता बनेकोसमेत बताएको छ। बेलायतमा राष्ट्रिय एचआईभी परीक्षण सप्ताहको समर्थनमा पीएम स्टाररले यो परीक्षण गरेको एक विज्ञप्तिमार्फत जानकारी दिइएको हो । आधिकारिक विज्ञप्तिमा भनिएको […]

पुरा पढ़नुश

खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ

पर्सा ,३० माघ । खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन्। पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशरोर लम्सालका अनुसार सोमबार साँझ ६ बजे अन्सारीलाई पक्राउ गरिएको हो। आसमिन फ्रेस हाउस चलाइरहेका अन्सारीले खसीको भनी बाख्राको मासु […]

पुरा पढ़नुश

विद्युत सर्ट भएर वर्कसपमा आगलागी, ७ लाखको क्षति

रौतहट ,३० माघ । रौतहट  जिल्लाको कटहरियास्थित एक वर्कसपमा भएको छ। मंगलबार राति आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। कटहरिया नगरपालिका-५ स्थित बजारमा वडा ९ डुमरिया गाउँका राजु रामले  सञ्चालन गरेको राजु वर्कसपमा विद्युतको तार सर्ट भई राति १० बजे अचानक आगलागी भएको थियो। प्रहरीका अनुसार आगलागीबाट वर्कसपमा राखिएको बा४६ प […]

पुरा पढ़नुश

सुरक्षित इन्टरनेट दिवसको अवसरमा वर्ल्डलिङ्कद्वारा इन्टरनेट साक्षरता सत्र सम्पन्न

पर्सा ,३० माघ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले सुरक्षित इन्टरनेट दिवसको अवसरमा मधेस प्रदेशका विभिन्न स्थानमा इन्टरनेट साक्षरता सत्र सम्पन्न गरेको छ। वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी (WIA) को माध्यमबाट सिमरा, वीरगंज, जनकपुर, ईश्वरपुर, र गौरका विभिन्न विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो। बिरगंजको श्री नरसिंह माध्यमिक विद्यालय, सिमराको श्री नेपाल राष्ट्रिय माध्यमिक […]

पुरा पढ़नुश

पर्सामा भारतीय नागरिकको हत्याको आशंका

पर्सा , २९ माघ। पर्सा जिल्लाको पश्चिमीभेग ठोरी गाउँपालिकामा एकजना भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ। ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै आज भारतीय पुरुष हत्या गरी फालिएको शंकास्पद अवस्थामा शव भेटिएको हो । गाउँलेहरूले शव हेरेर प्रहरीलाई खबर गरेका थिए । मृतक भारतीय नागरिक भारत बिहार पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको […]

पुरा पढ़नुश

सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी सुब्बाको प्रतिबद्धता: मानव बेचविखन, लागूऔषध तथा अवैध आवतजावत नियन्त्रणमा सक्रिय भूमिका

वीरगञ्ज, २९ माघ। पर्यटक तथा धार्मिक पर्यटकहरूको आवतजावतमा सहजीकरण, मानव बेचविखन नियन्त्रण, तेस्रो मुलुकबाट अवैध आवतजावत तथा लागूऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाले प्रतिबद्धता जनाएका छन्। सीमा सुरक्षा गुल्म वीरगञ्जद्वारा आयोजित “पर्यटक तथा धार्मिक पर्यटकहरूको आवतजावतमा सहजीकरण, मानव बेचविखन नियन्त्रण तथा तेस्रो मुलुकबाट हुने अवैध […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीले अवैध रूपमा ल्याइएका प्रतिबन्धित भारतीय कुखुरा बरामद गरी नष्ट

पर्सा, २९ माघ । सशस्त्र प्रहरी बल, पर्सा बिओपी भिस्वाले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरिएको प्रतिबन्धित भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ। अटो रिक्सा मार्फत २६२ किलो तथा १०५ पिस प्रतिबन्धित कुखुरा नेपालतर्फ ल्याइरहेको अवस्थामा सुराकीको आधारमा पक्राउ गरिएको हो। बरामद अटोको मूल्य ४ लाख रुपैयाँ रहेको छ भने कुखुराको मूल्य ७८ हजार […]

पुरा पढ़नुश

५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख ३३ हजार रुपैयाँ बरामद

बारा ,२९ माघ। बारास्थित प्रहरीको गस्ती टोलीले छुटाछुटै स्थानबाट ५५ किलो गाँजा र १३ किलो अफिम र १ लाख भन्दा बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। सोमवार राती १०:२० बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट वरिष्ठ सई टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले अमलेखगंज चोक स्थितमा हेटौडाबाट वीरगंजतर्फ जादै गरेको […]

पुरा पढ़नुश