पर्सामा ठूलो परिमाणको भन्सार चोरी पैठारीका सामान बरामद।
पर्सा, माघ २९। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताले भन्सार चोरी पैठारी भएका विभिन्न सामानहरू ठूलो परिमाणमा बरामद गरेको छ। प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको टोलीले पछिल्ला केही दिनमा विभिन्न ठाउँबाट करिब ७८ लाख रुपैयाँ बराबरका अवैध सामानहरू नियन्त्रणमा लिएको हो। मिति २०८१ माघ २७ गते राति करिब ९ बजे बीरगंज […]
पुरा पढ़नुश