एसपी सन्तोष बस्नेतले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड, मेयरद्वारा स्वागत
रौतहट ,२८ माघ ।सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्। एसपी बस्नेतले सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका हुन्। सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी मुख्यालय चितवनबाट सरुवा भएर आएका एसपी बस्नेतले विधिवत रूपमा सोमवार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्हाले। २०६० सालमा उनी इन्स्पेक्टरबाट […]
पुरा पढ़नुश