तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका ट्रक पर्सा प्रहरीको नियन्त्रणमा
काठमाडौं ,२७ माघ। वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर नेपाल छिरेका तीन वटा मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। तस्करीको आशंकामा पर्सा प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका-१६ गण्डक नहर चोकबाट ट्रकहरू नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा१ख ९९०९, ना६ख ५४९१ र ना६ख ६३९७ नम्बरको मालबाहक ट्रक साँझ साढे ६ बजे नियन्त्रणमा लिएको पर्सा प्रहरी […]
पुरा पढ़नुश