बलिउड अभिनेता सोनु सुदबिरूद्द पक्राउ पुर्जी जारी
मुम्बइ, २५ माघ । पञ्जाबको एक अदालतले बलिउड अभिनेता सोनू सूदविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनलाई १० लाख रुपैयाँ ठगीसम्बन्धी मुद्दामा बयान दिन बोलाइएको थियो तर, कयौं पटक बोलाए पनि अभिनेता साक्षी दिन आएनन् । त्यसपछि पञ्जाबको एक अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अब यस मामिलामा अर्को सुनुवाई […]
पुरा पढ़नुश