साउदीको जनसंख्या ४.७ प्रतिशतले बृद्दी, कुल जनसंख्याको ४४.४ प्रतिशत बिदेशी
रियाद, २६ माघ । विश्वका धेरै देशहरू अहिले घट्दो जनसंख्याको सामना गरिरहेका छन्। चीन, जापान र दक्षिण कोरियाको जन्मदर घट्दै गएको छ, जनसंख्या बढाउनका लागि उनीहरूले करोडौं धनराशी खर्च पनि गरिरहेका छन तर सोचे अनुसार उपलब्धी छैन, जनसंख्याको हालत ऋणात्मक रहेको छ । साथै, हालैको एक प्रतिवेदनले त घट्दो जनसंख्याका कारण दक्षिण कोरिया हराउन […]
पुरा पढ़नुश