बिज्ञानमा चमात्कारः पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान
काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् । वैज्ञानिकहरूले दुईवटा भाले मुसाबाट अर्को मुसाको विकास गरेका छन् । त्यो विकसित मुसामा दुई भाले मुसाको डीएनए रहेको छ। जनवरी २८ मा सेल स्टेम सेल जर्नलमा प्रकाशित अनुसन्धानले दावी गरेको छ कि यो प्रयोगले प्रजनन विज्ञानमा परिवर्तन ल्याउन सक्छ। यो […]
पुरा पढ़नुश