आइजिपी वसन्त कुँवरलाई छानबिन गर्न संसदमा माग
काठमाडौं ,१९ माघ ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा उठेको छ। शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौं अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुखमाथि छानबिनको माग गरे। ‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरि उहाँको नेतृत्वमा रबि लामिछानेमाथि मुद्दा चलाउने काम उहाँ माताहातबाटै भयो, […]
पुरा पढ़नुश