पर्सामा अवैध घरेलु मदिरा भट्टी नष्ट
पर्सा, १८ माघ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बिन्दवासिनी गाउँपालिका वडा नं. ३ र ४ मा सञ्चालन भइरहेका अवैध घरेलु मदिरा भट्टीहरू नष्ट गरेको छ। माघ १७ गते दिउँसो करिब ३:०० बजे प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको टोलीले दुई वटा अवैध भट्टी फुटाली उक्त भट्टीहरूमा रहेको करिब ३,१०० लिटर कच्चा पदार्थ […]
पुरा पढ़नुश