वीरगंजमा सडक विस्तारका लागि अवैध संरचना हटाउन सूचना जारी
बिरगंज ,५ माघ । वीरगंज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, आदर्शनगरले मुर्ली चौकदेखि पूर्वतर्फ जाने सडक स्तरोन्नतिको लागि अवैध संरचना हटाउन सूचना जारी गरेको छ। मिति २०८१ माघ ३ गते प्रकाशित सूचनाअनुसार, पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १२ र १३ (पहिले वडा नं. १५ र १६) को साँधमा रहेको बाइपास क्षेत्र अन्तर्गत नेपाल आयल निगम […]
पुरा पढ़नुश