बेलायती बैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला
लन्डन, ४ माघ । बेलायतका वैज्ञानिकहरूले भर्खरै अक्सफोर्ड शायर, बेलायतको खानीमा एउटा अचम्मको कुरा भेटेका छन, लगभग २०० डायनासोरको खुट्टाको छाप उनीहरूले भेटेका हुन । यी निशान जुरासिक कालका हुन् र करिब १६ करोड ६० लाख वर्ष पुरानो मानिने यो खोजले अनुसन्धानकर्ताहरूलाई रोमाञ्चित बनाएको छ। यो खोज बेलायतको इतिहासमा आफ्नो प्रकारको सबैभन्दा ठूलो खोज […]
पुरा पढ़नुश