खानेपानी मन्त्री यादवद्वारा भूकम्पीय जोखिम न्यूनीकरणमा प्राविधिक जनशक्तिको भूमिकामा जोड
काठमाडौ ,३ माघ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ललितपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक सेमिनारलाई प्रमुख अतिथि रुपमा सम्बोधन गर्दै खानेपानी मन्त्री प्रदीप यादवले नेपालको भूकम्पीय जोखिम न्यूनीकरणमा प्राविधिक जनशक्तिको सक्रियतामा जोड दिएका छन्। डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) द्वारा आयोजित उक्त कार्यक्रममा मन्त्री यादवले नेपाल विश्वकै ११ औँ भूकम्पीय जोखिमयुक्त क्षेत्र […]
पुरा पढ़नुश