यस्ता छन् ओली सरकारले ल्याएको अध्यादेशका मुख्य बिशेषता
काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको पाँच अध्यादेशका बारेमा जानकारी दिएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकारसम्मेलनमार्फत सो जानकारी दिएका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार ५ वटा अध्यादेशमा तल उल्लेखित बिशेषता भएको जनाइएको छ सम्वत् २०८१ पुसमा जारी भएको अध्यादेशमा समावेश भएका मुख्य विषयः आर्थिक […]
पुरा पढ़नुश