बेवारिसे बालिकाको शव फेला
बारा,६ माघ । बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ९ कुडवा स्थित जमुनी खोलाको किनारामा माघ ५ गते बिहान ११ बजे तैरिरहेको अवस्थामा अन्दाजी ४/५ वर्षीया बालिकाको शव फेला परेको छ। नाम, थर, ठेगाना नखुलेकी बालिकाको शवको बारेमा जानकारी प्राप्त भएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, […]
पुरा पढ़नुश