जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस, नत्र हुन सक्छ घाटा
काठमाडौं, ८ माघ । सूर्यको किरणलाई भिटामिन डीको उत्तम स्रोत मानिन्छ र यो भिटामिन डीले हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ। भिटामिन डी खानाको माध्यमबाट शरीरमा पुग्छ, यसका साथै दैनिक केही मिनेट घाम पनि लिनुपर्ने हुन्छ । यसले तपाईंको शरीरलाई सक्रिय राख्छ र मांसपेशी र जोर्नी दुखाइ […]
पुरा पढ़नुश