सशस्त्र प्रहरीद्वारा बीरगञ्जबाट अवैध औषधि र मोटरसाइकल बरामद
बिरगंज ,२७ पुस। पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया स्थित सिर्सिया पुलबाट सशस्त्र प्रहरीको टोलीले ठूलो मात्रामा अवैध औषधिसहित एक मोटरसाइकल बरामद गरेको छ। पुस २६ गते सिमा सुरक्षा गुल्म बीरगञ्जको टोलीले पक्राउ गरेका औषधिहरूमा Ezydoxin ट्याबलेट १११ पत्ता (मूल्य रु. ३५,५२०/-) र Meloxicam ट्याबलेट ८२० पत्ता (मूल्य रु. १,६४,०००/-) रहेका छन्। बरामद […]
पुरा पढ़नुश