सशस्त्र प्रहरीको सक्रियता: खुर्सानीको बोराबाट भारी मात्रामा लागुऔषध बरामद,एकजना पक्राउ।
बिरगंज ,१५ पुस । सशस्त्र प्रहरी बल, पर्सा गुल्म बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा लागुऔषध विरुद्धको अभियानमा ठूलो सफलता हात लागेको छ। २०८१ पुस १५ गते दिउँसो २:४५ बजे बिरगंज भन्सार कार्यालयको गेट अगाडि प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति […]
पुरा पढ़नुश