पर्सामा ११हजार ५ सय गाँजाका बिरुवा नष्ट।
रसीद आलम,बिरगंज ,२२ कार्तिक। पर्सा प्रहरीले ११हजार ५ सय गाँजाका बिरुवा नष्ट गरेको छ। कार्तिक २१ गते साँझ ४ बजे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, एकटाँगा र बडनियारका प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको कमाण्डमा खटिएको २८ जनाको संयुक्त प्रहरी टोलीले पर्सा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाईएको गाँजाका बिरुवा फडानी गरी नष्ट गरेको छ। प्रहरी टोलीले […]
पुरा पढ़नुश