किन मनाइन्छ तिहार ?

काठमाडौँ । तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण […]

पुरा पढ़नुश

रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

रौतहट ,१६ कार्तिक  । रौतहटमा पश्चिम उत्तरी भेग फतुवा-विजयपुरमा जंगली हात्तीको आक्रमणमा महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट घरभित्र सुतिरहेकी महिलाको मृत्यु भएको छ भने मृतकको श्रीमान भागेर ज्यान बचाउन सफल भएका छन् । फतुवा बिजयपुर-११  बुट्वा राङि गाउँमा शुक्रबार बिहान आफनै घरमा सुतिरहेको अवस्थामा हात्तिले आक्रमण गर्द्दा ७० बर्षिया पातली तामाङको मृत्यु भएको […]

पुरा पढ़नुश

दुखाई कम गर्ने पेनकिलरले बढाउदैछन् दुख !

काठमाडौ ,१६ कार्तिक ।टाउको दुख्दा एस्पिरिन लिन्छौं । यदि मांसपेशीमा दुखाइ छ भने, हामी प्यारासिटामोल खान्छौं । त्यसैगरी पेट वा दाँत दुखेमा मेडिकल स्टोरबाट पेनकिलर किनेर खाने गरिन्छ । यसले तत्काल राहत पनि दिन्छ । यही कारणले गर्दा दुखाइ कम गर्ने औषधिहरू संसारभरि प्रयोग हुने ओभर-द-काउन्टर औषधिहरू मध्ये एक हो । हामी जति धेरै सामान्य […]

पुरा पढ़नुश

स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो

काठमाडौँ ,१६ कार्तिक । भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ । जस मध्ये १५५ जनाको भ्यालेन्सिया क्षेत्रमा मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर रहेको बताइएको […]

पुरा पढ़नुश

भैरहवा उडान गर्ने सर्तमा थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं ,१६ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरेको हो । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएकोमा कार्तिक ११ गते उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती […]

पुरा पढ़नुश

प्रेम सम्बन्धका कारण हत्या गरी गण्डक नहरमा शव फाल्ने व्यक्ति पक्राउ।

रसीद आलम,बारा,१५ कार्तिक। बारा जिल्लाको प्रसौनी गाउँपालिका-१, त्रिवेणीस्थित गण्डक नहरमा पुरुषको शव फेला परेको छ। मिति २०८१/०७/०१ गते बिहान ९:३० बजे शव देखिएको जानकारी प्राप्त भए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। शव वीरगंज महानगरपालिका-३, छप्कैया टोलका २६ वर्षीय बिरेन्द्र साह सोनारको रहेको खुलेको छ। बारा प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान पश्चात, बारा […]

पुरा पढ़नुश

जग्गा विवादका कारण धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति बारा प्रहरीको नियन्त्रणमा।

बारा,१५ कार्तिक ।बारा जिल्ला, महागढीमाई नगरपालिका-१, सेमरा तेगछिया नयाँ टोलमा बस्ने ५५ वर्षीय भूमि सुधार भन्ने नारायण प्रसाद यादवको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। मिति २०८१/०७/१० गते साँझ ७:३० बजे पसलबाट घर जाँदै गरेका यादवलाई सडकखण्डमा टाउको र गर्दनमा प्रहार गरी हत्या गरिएको सूचना प्राप्त भएपछि बारा प्रहरी टोलीले घटनास्थलमा […]

पुरा पढ़नुश

प्रहरीले यसरी गर्यो कुकुर पूजा

काठमाडौँ ,१५ कार्तिक  । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा बिहीबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. देउती गुरूङले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेकी थिइन् । उनले अपराध अनुसन्धान […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीले पर्सामा दुई भारतीय नागरिकलाई प्रतिबन्धित लागुऔषधसहित नियन्त्रणमा लियो।

बिरगंज , १५ कार्तिक । सशस्त्र प्रहरी बलको विशेष टोलीले भारतबाट बिरगंजतर्फ आउँदै गरेका दुई भारतीय नागरिकलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। प्रस्तावित सिमा सुरक्षा गुल्म, बिरगंजबाट खटिएको चेकप्वाइंट टोलीले विशेष सूचनाका आधारमा पर्सा जिल्ला, बिरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा चेकजाँच गर्दा जिल्ला पूर्वी चम्पारणका सत्यम शर्मा (उमेर २५) र कैस अली (उमेर २४) को […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीले रु. २५ लाख बढीको अवैध सामान र सुनका गहना बरामद

पर्सा, १५ कार्तिक ।सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लाका विभिन्न स्थानबाट करिब रु. २५ लाख ८८ हजार ९ सय ३ बराबरको अवैध सामान र सुनका गहना बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नं. १३ गण, पर्साबाट सशस्त्र प्रहरी सहायक  निरीक्षक बैजनाथ चौधरीको नेतृत्वमा खटिएको टोलीले पर्सा वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट रु. १ लाख ५६ हजार ४ […]

पुरा पढ़नुश