रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहने

काठमाडौं,१८ कार्तिक  । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर रहने भएको छ । बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको  भक्तजनका लागि वर्षमा एकपटक खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र […]

पुरा पढ़नुश

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

काठमाडौं,१८ कार्तिक  । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार विहान ८ बजे कायरो प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा विदाई गरेका छन् । विश्वका […]

पुरा पढ़नुश

स्वर्णिम वाग्लेले हिरासतमा लामिछानेलाई दिए पुस्तक उपहार

काठमाडौं,१७ कार्तिक  । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । सो भेटवार्ताबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको बयान लिईएको स्पष्ट पारेका छन् । उनले सभापति लामिछानेको मनोबल उच्च रहेको पाएको पनि खुलाएका छन् । सो क्रममा […]

पुरा पढ़नुश

चाडपर्व सुरक्षाका लागि नेपाल प्रहरीले सञ्चालन गर्‍यो लामो दूरीको विशेष गस्ती

  काठमाडौ ,१७ कार्तिक । चाडपर्वको अवसरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीले लामो दूरीको विशेष गस्ती सञ्चालन गरेको छ। विभिन्न मार्ग र राजमार्गमा प्रहरीको उपस्थिति सुदृढ गरी चाडपर्वका समयमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो। नेपाल प्रहरीका अनुसार, यस गस्ती अभियानमार्फत यात्रुहरूको सुरक्षामा विशेष ध्यान दिइनेछ। साथै, कुनै […]

पुरा पढ़नुश

बरहथवा बजारमा आगलागीबाट तीन करोड बराबरको सम्पत्ति नष्ट

रौतहट ,१७ कार्तिक । सर्लाही जिल्लाको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करिब तीन करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न व्यापारिक पसलमा आगलागी भएको हो, जसबाट दर्जनौं पसलमा ठूलो क्षति पुगेको छ । बरहथवा नगरपालिका-७ स्थित घटनास्थलमा नरेश साहले सञ्चालन गर्दै आएको राजवीर होलसेल किराना पसल, […]

पुरा पढ़नुश

बिरगंजमा युवकमाथि आक्रमण, हत्याको प्रयास असफल

बिरगंज, १७ कात्तिक बिरगंजमा एक युवकमाथि शुक्रबार आक्रमण भएको छ। आक्रमणमा परि गम्भीर घाइते भएका बिरगंज महानगरपालिका-१६ का १९ वर्षीय मकबुल अलिको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ब्यक्तिहरुले अलिको हत्या गर्ने प्रयास गरेको आरोप परिवारजनले लगाएका छन्। परिवारका अनुसार आक्रमणकारीहरूको पहिचान भइसकेको छ, जसमा बिरगंज-१६ ईनर्वाका मुम्ताज मिया तेली, रेयाज मिया तेली सहित […]

पुरा पढ़नुश

पर्सा १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवद्वारा मुस्लिम समुदायको लागि नवनिर्मित विवाह भवन उद्घाटन

बिरगंज ,१६ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो संसदीय क्षेत्र अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १४, बहुअरीमा मुस्लिम समुदायको लागि नवनिर्मित विवाह भवनको उद्घाटन गरेका छन्। यस भवन निर्माणमा संसदीय पूर्वाधार विकास कोष र वीरगञ्ज महानगरपालिकाको सहकार्य रहेको छ। उक्त उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान […]

पुरा पढ़नुश

जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिनाको जेल सजाय

काठमाडौँ ,१६ कार्तिक । जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागु गरिएको छ । शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानूनको उल्लङ्घन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएको छ । जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको समयमा […]

पुरा पढ़नुश

चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ- गृहमन्त्री लेखक

काठमाडौं,१६ कार्तिक  । गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताएका हुन् । उनले भने- ‘मान्छेले बसाइँसराइ गर्ने भएकाले कामका कारण मान्छेहरु टाढा टाढा हुनुपर्छ […]

पुरा पढ़नुश

विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भयो- उपप्रधानमन्त्री सिंह

काठमाडौं, १६ कार्तिक । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्दोलन र संघर्षका दशकौंदेखि संघर्ष गरेकाहरुमाथि दुष्प्रयास भएको भन्दै आक्रोश पोखेका छन् । आज काठमाडौंको घट्टेकुलोमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएको भन्दै असन्तुष्टि पोखे । सम्बोधनको क्रममा उनले […]

पुरा पढ़नुश