राष्ट्रपतिको कुनै उम्मेदवारलाई समर्थन नगर्ने वाशिंगटन पोष्टको निर्णयपछि हंगामा !

काठमाडौँ ,१४ कार्तिक । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । एकातिर डेमोक्र्याटकी कमला ह्यारिस चुनावी मैदानमा छन् भने अर्कोतर्फ रिपब्लिकन तर्फबाट डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । यी दुईबीच कडा प्रतिस्पर्धा छ र उनीहरूलाई समर्थन गर्नेहरू खुलेर अगाडि आएका छन् । यसैबीच राष्ट्रपति निर्वाचनसँग जोडिएको एउटा रोचक घटना बाहिर आएको छ । रिपोर्टका […]

पुरा पढ़नुश

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली

काठमाडौँ,१३ कार्तिक  । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक

काठमाडौं,१३ कार्तिक  । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् । काठमाडौंको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मंगलबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिपस्थितिमा व्यवसायिक दक्षता […]

पुरा पढ़नुश

मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन

काठमाडौं,१३ कार्तिक  । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मंगलबार मन्त्री दाहाल मन्त्रालयका सचिव केशवकुमार शर्मासहित अपह्रान्ह अनुगमनका लागि मिनभवन स्थित विभागको कार्यालय पुगेका थिए ।अनुगमनका क्रममा सेवाग्राहीहरुले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाई दिन आग्रह गरेका थिए । यसैगरी मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति […]

पुरा पढ़नुश

टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ,१३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर संचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्दार  कोषमा सो संस्थाका कर्मचारीहरुबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन […]

पुरा पढ़नुश

राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति कार्यान्वयन गर्ने निर्णय

काठमाडौँ ,१३ कार्तिक । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन् । भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुख सहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको हो । बैठकले अन्तर […]

पुरा पढ़नुश

मधेश प्रदेश प्रहरी प्रमुखको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न।

रसीद आलम,बिरगंज ,१३ कार्तिक। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यले जिल्ला प्रहरी  कार्यालय पर्साको निरीक्षण गर्नुभएको छ। निरीक्षणको क्रममा डिआईजी आचार्यले कार्यालय तथा मातहतका इकाई प्रमुखहरूलाई शान्ति सुरक्षा सुनिश्चित गर्न प्रभावकारी प्रहरी परिचालन, सीमा अपराध नियन्त्रण, आपराधिक गतिविधिहरूको रोकथाम, सीमा नाकाबाट हुने अवैध भन्सार छलि तथा चोरी निकासी पैठारी रोकथाम, […]

पुरा पढ़नुश

काठमाडौँ महानगरमा ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने

काठमाडौँ ,१३ कार्तिक । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो । गएको वर्ष पनि हामीले […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली

काठमाडौँ,१३ कार्तिक  । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहेका तुलाधरको स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरुले आज शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । […]

पुरा पढ़नुश

गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ ,१३ कार्तिक । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा विगत एक वर्षदेखि जारी युद्धमा ४३ हजारभन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ । जसमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा अस्पतालमा ल्याइएका ९६ जनाको मृत्यु भएको छ । यसैबीच, इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजामा गत साताको अन्त्यमा अस्पतालमा […]

पुरा पढ़नुश