तिहार पर्व शुरु, आज धनतेरस मनाइदै

काठमाडौं,१३ कार्तिक  । आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन सम्पन्नताका लागि […]

पुरा पढ़नुश

मकवानपुरमा अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ।

मकवानपुर,१२ कार्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोइन्टमा, २ किलो १९६ ग्राम अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा कार्तिक ११ गते राति ११ बजे प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७२६२ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्दा, भारत बिहार […]

पुरा पढ़नुश

मकवानपुरमा २२२ ग्राम लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

मकवानपुर, कार्तिक १२ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोइन्टमा, लागूऔषध खैरो हिरोइन जस्तो देखिने २२२ ग्राम २६ मिलिग्राम धुलो पदार्थ सहित दुई जना पक्राउ परेका छन्। कार्तिक १२ गते बिहान करिब २:३० बजे प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ख७४४३ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच […]

पुरा पढ़नुश

स्रोत नखुलेको रकमसहित रौतहटबाट एक जना पक्राउ

रौतहट,१२ कार्तिक  । रौतहटको गौर नगरपालिका-२ दश गाजा जाने बाटोबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत ढाक्का थाना मोतिहारी ग्राम फुलबारिया-९ पूर्वी चम्पारण बिहार बस्ने ४८ वर्षीय त्रिभुवन प्रसाद चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट महादेव पट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त रकम सहित […]

पुरा पढ़नुश

भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट छ- गृहमन्त्री लेखक

काठमाडौँ,१२ कार्तिक  । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अप्नाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकलले सरकार भ्रष्टाचार निवारण-नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पुर्ण रुपमा निर्मूल […]

पुरा पढ़नुश

बमको सूचना झुटो भएपछि दिल्ली फर्किदै एयर इण्डियाको विमान

काठमाडौँ ,१२ कार्तिक । काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना झुटो साबित भएको छ । सुरक्षा जाँचपछि विमानमा कुनै बम नभएको पुष्टि भएको हो । एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढीसकेको अवस्थामा बमको सूचना आएपछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् […]

पुरा पढ़नुश

भाइटीकाको शुभ साइत सार्वजनिक

काठमाडौँ,१२ कार्तिक  । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११: ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिले जानकारी दिएको हो । समितिले पश्चिम फर्केर गरेर भाइटीका लगाउनुपर्ने जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते […]

पुरा पढ़नुश

रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान

पोखरा ,१२ कार्तिक । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ । सोमबार प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा करिब ८ घण्टा लामो समय बयान लिएको हो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको […]

पुरा पढ़नुश

ईलाका प्रहरी कार्यालय प्रसौनीद्वारा पटाका नष्ट।

बारा ,१२ कार्तिक । जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय प्रसौनीले पटाका नष्ट गरेको छ। प्रहरीले तिहार पर्वको समयमा अवैध रूपमा संकलन गरिएका पटाका तथा विष्फोटक पदार्थहरू नष्ट गरेको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिए। यस क्रममा प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित रूपमा पर्व मनाउन र अनधिकृत वस्तुको कारोबारबाट […]

पुरा पढ़नुश

रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने

काठमाडौँ,१२ कार्तिक  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । रास्वपाले आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै प्रदर्शन गरिरहेको छ । रास्पवाले अधिनायकवादी दुई तिहाई सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटारमा नेपाल हाउसको अगाडी १२ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ । यस अघि पोखरा […]

पुरा पढ़नुश