ईलाका प्रहरी कार्यालय प्रसौनीद्वारा पटाका नष्ट।

समाचार

बारा ,१२ कार्तिक ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय प्रसौनीले पटाका नष्ट गरेको छ।

प्रहरीले तिहार पर्वको समयमा अवैध रूपमा संकलन गरिएका पटाका तथा विष्फोटक पदार्थहरू नष्ट गरेको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिए।
पटाका नष्ट
यस क्रममा प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित रूपमा पर्व मनाउन र अनधिकृत वस्तुको कारोबारबाट टाढा रहन आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *