राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ ,१२ कार्तिक । संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । अपराह्न १२: १५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कनुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ । समितिको आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने […]

पुरा पढ़नुश

रिजवान बने पाकिस्तानको ह्वाइट बल क्रिकेटको कप्तान

काठमाडौँ ,१२ कार्तिक । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानको एकदिवसीय र टी–२० टोलीको नयाँ कप्तानको घोषणा गरेको छ । बोर्डले मोहम्मद रिजवानलाई सेतो बल फर्म्याटको नयाँ कप्तानमा नियुक्त गरेको छ । उनले अर्को महिना अस्ट्रेलिया भ्रमणका क्रममा यो जिम्मेवारी सम्हाल्नेछन् । टी-२० विश्वकप २०२४ मा खराब प्रदर्शनपछि बाबर आजमले एकदिवसीय र टी-२० मा पाकिस्तानको […]

पुरा पढ़नुश

अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियालाई कारवाही

काठमाडौँ,११ कार्तिक  । उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । आइतबार थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । सो विमानलाई आकाशमा करिब एक घण्टा ‘होल्ड’ गरेपछि  काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अनुमति दिइएको थियो । प्राधिकरणका अनुसार थाई […]

पुरा पढ़नुश

कञ्चनपुरबाट १५ लाख बराबरको मोवाईलको कभर बरामद

कञ्चनपुर ,११ कार्तिक । कञ्चनपुरको भिमदत्त नगरपालिका–४ भासी ईलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १५ लाख रुपैयाँ बराबरको करीव ५ हजार थान मोवाईलको कभर बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको मोवाईलको कभर सुरक्षा वेश मझगाउँ कञ्चनपुरले बरामद गरेको हो । बरामद मोवाईलको कभर आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय […]

पुरा पढ़नुश

वीरगंजमा सशस्त्र प्रहरीले रु. १७ लाखभन्दा बढीको अवैध सामान भन्सार कार्यालयमा बुझायो

  पर्सा,  कार्तिक ११ – सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१०, आदर्शनगरमा भन्सार छलि गरी भारतबाट नेपाल ल्याउँदै गरेको रु. १,७४,६०० बराबरको किराना सामान र मोटरसाइकल नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको छ। उक्त सामान ना. १४ प ८०९१ नम्बरको मोटरसाइकलमा लोड गरिएको थियो। यस्तै, सशस्त्र […]

पुरा पढ़नुश

रास्वपाले गर्यो रवि लामिछानेको अबिलम्ब रिहाइको माग

काठमाडौँ ,११ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गरेको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी […]

पुरा पढ़नुश

एनआरएनएको ‘ग्लोबल सम्मेलन’ काठमाडौँमा आजदेखि

काठमाडौं,११ कार्तिक  । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा […]

पुरा पढ़नुश

इरानमा चरमपन्थी समुहको आक्रमण, १० प्रहरीको मृत्यु

काठमाडौँ,११ कार्तिक  । इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् । तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ । इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको छ । […]

पुरा पढ़नुश

मुस्लिम समुदायकाे सम्मेलनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग ५ बुदेँ माग

भैरहवा,११ कार्तिक  । मुस्लिम समुदायको अधिकारको सुरक्षा गर्न तहफ्फुजे हुकुके मुस्लिम व तालीमी वेदारी प्रदेश सम्मेलन भएको छ । ओल्मा काउन्सिल नेपाल रुपन्देहीको आयोजनामा भैरहवाको मिडटाउन पार्टी प्यालेसमा भएको सम्मेलनले प्रदेश सरकारसँग मुख्यतया ५ वटा विषय उठान गरी सम्बोधनका लागि आग्रह गरेका छन । काउन्सिलका केन्द्रीय अध्यक्ष शैयद गुलाम हुसेनले प्रदशेमा करिब ४ सय बढि […]

पुरा पढ़नुश

पर्सामा ४ वटा अवैध घरेलु मदिरा भठ्ठी नष्ट, ५४०० लिटर कच्चा पदार्थ र ४५० लिटर तयारी मदिरा पनि नष्ट।

पर्सा ,१० कार्तिक ।पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टीमा अवैधरूपमा घरेलु मदिरा उत्पादन गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साको टोली र प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी ४ वटा अवैध मदिरा भठ्ठीहरू नष्ट गरेको छ। प्रहरी टोलीले ती भठ्ठीहरूमा रहेको अन्दाजी ४५० लिटर तयारी मदिरा र ५४०० लिटर कच्चा […]

पुरा पढ़नुश